दुखद खबर : कक्षा १२मा पढ्ने १ युवतीले चिठीमा आमा आफ्नो ख्याल राख्नु लेखेर सबैलाई छोडेर गईन्..

कक्षा १२ मा अध्ययनरत एक युवतीले आ’त्मह’त्या गरेकी छिन् ।गाउँकै युवाको क्रियाकलापबाट दिक्क भएर एक युवतीले उक्त बाटो रोजेकी हुन् ।

भारत, उत्तर प्रदेश, बाँदा जिल्लामा कक्षा १२ मा अध्ययनरत एक छात्राले घरमा झु’ण्डिएर देह’त्या’ग ग’रेकी छन् ।शव नजिकै दुई पृष्ठको सु’सा’इड नो’ट फेला परेको छ । त्यसमा उनले एक युवकको नाम खुलाउदै उसको हर्कत र ब्ल्या’कमे’लिङबाट दिक्क भएर आ’त्मह’त्या रोजेको बताइएको छ ।

प्रहरीले सम्पूर्ण घटना र सुसाइड नोटबारे अनुसन्धान गरिरहेको छ । हालसम्म आरोपी युवा पक्राउ परेका छैनन् । घटना कोतवाली क्षेत्रको कर्बई गाउँको हो । १९ वर्षीया रोशनी रामप्रसाद गाउँको कलेजमा कक्षा १२ मा पढ्दै थिइन् ।आइतबार साँझ उनले कोठामा ताला लगाएर देह’त्या’ग ग रेको खुलेको छ ।

केही समयपछि कान्छो भाइले ढोका खोल्न चाहे तर बन्द थियो । हतार हतार ढोका खोल्दा रोशनी देह’त्या’ग गरि सकेकी थिइन् । उनको मृत्यु भइसकेको थियो । यसैबीच गाउँमा प्रहरी पुग्यो । प्रहरी सहायक निरीक्षक भूपेन्द्र सिंहले कोठामा छानबिन गर्दा दुई पृष्ठको सु’सा’इड नो’ट फेला परेको बताए ।

दिदीलाई सम्बोधन गरेको चिठ्ठीमा गाउँकै एक युवकले उनलाई ब्ल्याकमेल गरेर दु’व्र्य’वहार गरेको उल्लेख छ । सु’सा’इड नो’टको अन्त्यमा रगतले आमाको ख्याल राख्नु पनि लेखिएको थियो ।प्रहरीले शवलाई नियन्त्रणमा लिएर पो’ष्ट’मा’र्टमका लागि पठाएको छ ।

रोशनीलाई कलेज जाने क्रममा गाउँका युवाले दु’व्र्य’वहार गर्ने गरेको मृतकका भाइले बताए । मृतक रोशनी चार दिदीबहिनीमध्ये कान्छी थिइन् ।घटनाको समयमा आमा पालरा गाउँ गएकी थिइन् ।

नगर अधिकारी राकेशकुमार सिंहले सुसाइड नोटमा युवकलाई आरोप लगाइएको बताए । सोही नोटलाई लिएर मुद्दा दर्ता गरिनेछ । उनका अनुसार पोष्टमार्टम रिपोर्ट पनि आउन बाँकी छ । छानबिन पछि अर्को कारबाही हुन्छ । उनले पत्रमा लेखेकी छिन्, ‘गुडिया म तिमीकहाँ आएर सबै कुरा बताउन चाहन्थें ।

मसँग के गरिरहेको छ । कृपया मलाई माफ गर । म तिमीलाई जिउँदै छोड्दै छु । मैले सरलाई भने–मलाई ब्ल्या कमेल गर्दैछ । तर मलाई के भइरहेको छ म तिनीहरूलाई कसरी भनूँ ? सरले मलाई गलत सिकाउनु भएन । सधैं राम्रो सिकाउनुभयो । मैले पनि त्यही गरेँ ।

म के गरूँ । मसँग म’र्नु बाहेक अरु कुनै उपाय थिएन ।’ यसबाहेक सु’सा’इड नोटको अन्त्यमा रगतले ठूला अक्षरमा लेखिएको छ, ‘आमाको ख्याल राख्नु ।’ सु’सा’इड नोटमा मृतक छात्राले आफूलाई गाउँका युवाले दुःख दिएको कुरा लेखेकी छिन् । तर आफन्तले रोशनीले युवकको हर्कत सहेर लामो समय बसेको बताएका छन् ।

यस सम्बन्धमा उनले कसैसँग कुरा नगरेको परिवारको दाबी छ । प्रहरीलाई खबर पनि गरिनन् । तर लामो समयपछि परिवारले थाहा पायो । त्यसपछि युवकलाई सुधार गर्न अर्को परिवारलाई निर्देशन दिइएको थियो । तर पनि मानेनन् । यो कुरा मृतकका भाइले पनि स्वीकार गरेका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post