कक्षा ४ मा पढ्दै गर्दा लतारेर बिबाह गरेका जोडीको लोभ लाग्दो माया (हेर्नुहोस भिडियो)

बागलुङको तमानखोला गाउँपालिका को सेउले मा रहेको एउटा जोडी नाम रहेको अन्जु अनि जीवन को जोडी। कक्षा ४ मा पढ्दै गर्दा लतारेर बिबाह गरेका जोडी अहिले सबैको उदाहरणीय जोडी बनेको छ।

श्रीमानले कक्षा ४ मा पढ्दै गर्दा लतारेर बिबाह गरेका उनि कामको सिलसिलामा कतार पनि गएका थिए। तर विरामि भएर ४/५ औषधि भएपछि निको भएको हो।

त्यही बिरामीको कारणले झट्ट यता उता हिँड्न गर्हो हुने कुरा सुनाउँछन्। घरमा एउटा गाई र बाछो रहेको सुनाउने उनीहरूको सम्बन्ध सारहैनै गज्जबको रहेको छ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post