होस्टेलमा मासु विवाद : झडपमा १६ जना घा,इते

एजेन्सी । भारतको जहवारलाल नेहरू युनि भर्सिटी (जेएनयू)मा दुई विद्यार्थी समूहबीच भएको झडपमा कम्तीमा १६ जना घा’इ’ ते भएका छन् ।

जवाहरलाल नेहरू विश्वविद्यालय प्रशासनले सोमबार विद्या र्थीहरूलाई क्याम्पसमा शान्ति र सद्भाव खलल पार्ने घ’ट ’ना’हरूमा सं’लग्न नहुन चे’ता’व’नी दिएको छ ।अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)का विद्यार्थीहरू ले कावेरीको एउटा होस्टेलमा मांसा हारी खानाप्रति आपत्ति जनाएपछि आइतबार साँझ क्याम्पसमा झ’ड’प भएको थियो ।

आइतबार होस्टल मेसमा मां’साहारी खाना पका इएको विष यमा एबीभीपी सदस्यहरू कावेरी होस्टेलभित्र पसेर विद्यार्थी हरूलाई आ’क्र’मण गरेको पी’डित’ विद्यार्थी अख्तरिस्ट अन्सा रीले बताउनुभयो ।

झ’ड’प’का क्रममा उनको टाउकोमा चो’ट लागे को छ । ‘कुखुरा आपूर्ति गर्ने मेस विक्रेतालाई पनि उनीहरूले आ’क्र’म’ण गरेका थिए’, अन्सा रीले भन्नुभयो ।आफूहरू होस्टेल मेसमा दिइने मांसाहारी खाना विरु’द्ध’मा नर हेको एबीभीपीको जेएनयू शाखा का अध्यक्ष रोहित कुमारले बताएका छन् । ‘सबैलाई आफूले चाहेको खान स्वतन्त्र छ’, उहाँले भन्नुभयो ।

जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी संघ (जेएनयूएसयू)ले नियोजित ढंगले ष’ड्य’न्त्र गरेको उनले आ’रो’प लगाएको छ । यसैबीच आ’क्र’म’ण’मा सं’ल’ग्न व्यक्तिहरूविरु’द्ध प्रहरीले उ’जु’री दर्ता गरेको छ ।

विश्वविद्यालयमा शान्ति कायम राख्न र फेरि कुनै अप्रिय घ’ट’ना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्र’हरीले जनाएको छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post