
काठमाडौको चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत एक युवती जंगलमा मृ’त फे’ला परेकी छन् ।प्रहरीले उनको नाम नीला राई बताएको छ ।
भोजपुरको हतुवागढी गाउँपालि का–२ घर भएकी २७ वर्षीया राई बिहिबार गोकर्णेश्वर नगरपा लिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृ’त भे’टिए की हुन् ।पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले का टे को डोब देखिएको छ ।
निलाको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैना लीले जानकारी दिए ।
उनि काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बस्दै आएकी थिइन् । घ’टनास्थल’मा ब्लेड र वि ष को बट्टा भे’ टिएको छ । रुखहरूमा पनि र ग त लतपतिएको छ । घ’टनाबा’ रे महानगरीय प्रहरी वृत बौद्धले अनु’सन्धान गरिरहेको एसपी मै नालीले बताए ।