
आज बिहानै निकै बेवारिसे अवस्थामा काठमाडौको मैतिदेवी सेतोपुल नजिकै फो होर को थु प्रोमा एउटा बच्चा भेटिएको छ ।हेर्दा भर्खरै केहिदिनको
जस्तो देखिने बच्चा कसको हो र कहाँबाट आयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।प्रहरीको अनुसन्धान चलिरहेको हुँदा फा लिएको बच्चा कसको हो र कसले फाल्यो भन्ने तथ्यांक आउँछ भन्ने आशा गर्न सकिन्छ ।स्थानीयका अनुसार एउटा मा नसिक सं तुलन गुमाएका व्यक्तिले फोहोरको थुप्रोमा केहि खोज्दै गर्दा बच्चा भेटिएको कुरा बताएका छन् ।
बच्चाको ओरिपरी निकै झिगाँ फैलिएको र निकै दु र्गन्धित अवस्थामा रहेको हामीले फेला पारेका छौँ ।घ टनाको अझै थप विवरण र फाल्ने व्यक्ति भेटेपछि हामी थप रिपोर्टिङ गर्ने छौं ।
भिडियो हेर्नुस् :-