कठै ! करोडौंमा एकलाई लाग्ने रो ग नेपाली ९ वर्षीय बालिकालाई लाग्यो,यस्तो ठुलो स मस्या (भिडियो हेर्नुस्)

बाग्लुङ जिल्लाको बडिघाँट गाउँपालिका वडा नम्बर ६ चितचौर निवासी जगतबहादुर घर्तीको दु”खै”दु”खले भरिएको जीवन जिबनकहानिले कसको चाहिँ म”न न”छु”ला र ।

एक बर्ष अगाडीमात्र माहिली छोरीले आ”त्म”ह”त्या गरेपछी माहिली छोरी गु”मा”ए”का उनको अहिले जेठी छोरी पबित्रा घर्तीको ब्रे”न ट्यु”मर भएको छ । ९ बर्षकि कान्छी छोरी पार्बती घर्तीको भने मृ”गौ”ला फे”ल भएको छ ।

कस्तो अचम्म ! भगवानले पनि दु”खि”या”लाई नै झन दु”ख थपिदिन्छ्न । जेठी छोरी गुमाएका जगतबहादुर अहिले माहिली र कान्छी छोरीको यो अबस्था हुँदा मर्नु न बाँच्नु भएकाछ्न । क”ठै ब”रा ! एकदमै टि”ठ”ला”ग्दो एवम क”हा”ली”ला”ग्दो अबस्था छ यी नानीहरुको । जेठी छोरीले त अब जिन्दगीदेखि ह”ष नै खाईसकीछिन, ठुलाठुला सपना सजाएकी उनि स्कुल जान मन लाग्ने तर आफ्नो अबस्था हेर्दा त्यो सम्भब नै नहुने गु”ना”सो गर्छिन उनी ।

क”ठै ब”रा कान्छी छोरिको पनि त्यस्तै छ अबस्था, मात्र नौ बर्षको उमेरमा कि”ड्”नी फेल भएका छ्न उनका । उनको पेट पनि फु”लि”ए”को र आँखामुख सबै सु”न्नि”ए”को छ । ला”चा”र नानी आफ्नो पेट एकदमै दु”ख्ने”ग”रे”को बताउँछिन । हाँस्नेखेल्ने अनि रमाउने उमेरमा आखिर के द”शा लाग्यो उनलाई यो, चल्न चटपटाउन धरी सक्दिनन बि”च”री । एउटै परिवारमा यती ठुलो ब”ज्र”पा”त हे भगवान किन दियौ तिमिले ?

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post