.jpg)
अहिले जस्तो पहिलेको समय नभएको बताउने ती बुढि आमा जसलाई जस्तो भएपनि जानै पर्ने समय थियो। मलाई सौता भएको ठाउँमा नै विवाह गराइदिए ।
जान्न भन्न पनि त्यो समयमा नमिल्ने कुरा सुनाउँछिन्।विवाह गर्नको लागि पहिलेको भन्दा अहिलको जमाना ठीक रहेको कुरा बताउँछिन्। अहिलेको समयमा आफ्नो मन को कुरा हुन्छ। मन लागे गर्ने नभए नगर्ने । पहिले गर्नै पर्ने बताउँछिन्।सबै कुरा गर्नको लागि अहिलेको समय किनै नै राम्रो रहेको बुढिआमा बताउँछिन्।
हेर्नुहोस् भिडियो