छोरा पोखरीले खायो भन्दै रुँ’दै आए मिडियामा, गाँउ भरि चल्यो रु’वा’बा’सी (भिडियो सहित)

सात जनाको ग्याङ्ग बनाएर होली पर्व मनाउन भन्दै पौडी खेल्न १३ कुने पोखरी हिँडेका हर्ष बर्धन राईलाई पोखरीले जि उँ दै मा रि दि एको छ।आफ्नु छोरालाई पोखरीले दिउँसै मा रि दि यो भन्दै आफ्नु छोराले लगाएको एक

जोर चप्पल देखाउँदै हर्ष बर्धनका बुबाले सम्पूर्ण घ ट नाको ना लीबेली रु दै भकनिदै मिडियामा सातजना दश देखि बाह्र वर्षाका साथीहरु मिलेर आएका थिए भन्दै हर्षका बुबा भकानिए।

त्यस्तै उनको बुबाको बयान अनुसार हार्षको मुखमा अलिकति का टि एर र ग त ब गि र हेको थियो। त्यस्तै पानी बाट उनका छोरालाई निकाल्ने क्रममा पानी खायता भए पनि भुँडीमा पानी पनि नरहेको कुरा गरे। होलीको दिन बिहानै बुबासँगै बसेर खाजा खाएर ट्युसन पढ्न निस्केका हर्षबर्धन लाई यस्तो अवस्थामा देख्दा एकदमै दुःख लागेको छ भन्दै भ क्का निए। उद्धारका लागि आएका स्थानीय बासिन्दा हल्ला खल्ला भएपछि आइनपुग्दै हर्षबर्धन एक बास पानी भएको ठाउँमा भासिएका थिए भन्ने स्थानीयको भनाई छ।

स्थानीयका अनुसार त्यस दिन पोखरीमा रहेका दुइटा बोटहरू मजाले नबधिएको भन्ने भनाई छ। हर्षका बुबा का अनुसार हर्ष चैत चार गते नै उनी ११ बर्ष पुगेको थिए। उनका बुबाका अनुसार पोखरी व्यवस्थापन समितिको केही कमी कमजोरी भएको भन्ने बताएका छन्। उनका बुबाका अनुसार पोखरी व्यवस्थापन समितिबाट केही आर्थिक सहयोग भए आफूलाई थोरै राहत हुने समेत बताएका छन्

स्थानियका अनुसार उद्धारका निमित्त समयमा नै पुगेका भए पनि हर्षका साथीहरूलाई सोध्दा उनी डुबेको ठाउँ पत्तै नलागेको कारण हर्षलाई स्थानियले भेट्टाउन सकेका थिएनन् तर केही समयपछि प्रहरीको टोली सहित स्थानीय मिलेर हर्षलाई पोखरीको सबै भन्दा ग हिरो ठाउँमा भेटिएका थिए।

हेर्नुहोस् भिडियो
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post