सु,सा,इ,ड नोट लेखेर चिकित्सकले गरिन आ त्म ह त्या, नोटमा लेखिएको शब्दले सबैलाई रुवायो

काठमाडौं– भारतको राजस्थानस्थित दौसामा एक महिला चिकित्सकले आ त्म ह त्या गरेपछि चिकित्सकहरु आ’न्दोलनमा उ’त्रिएका छन्। आन्दोलनको कार्यक्रमअनुसार बुधबार राजस्थानभरका सबै निजी अस्पताल २४ घण्टासम्मका लागि बन्द छन्।

दौसाजिल्लास्थित लालसोट सहरको को’थूनरोडमा सञ्चालित एक अस्पतालकी चिकित्सक अर्चना शर्माले झु ण्डि ए र आ त्म ह त्या गरेकी हुन्। उनको अस्पतालमा प्रसूतिका क्रममा एक महिलाको मृ’त्यु भएको थियो। उक्त घटनापछि बि’रामीका आफन्तले डा शर्माविरुद्ध ह त्या को आरोपमा प्रहरीमा उ’जुरी दिएका थिए।

त्यसयता उनी त’नावमा रहने गरेकी थिइन्। उनले सु सा इ ड नो’टमा आफ्नो कुनै गल्ती नभएको र कसैलाई न’मारेको उल्लेख गर्दै बच्चा र पतिलाई निकै माया गर्छु भनेर लेखेकी छन्। सु सा इ ड नोटमा उनले लेखेकी छन्, ‘सायद मेरो मृ’त्युबाट नै म नि’र्दो,ष भएको प्रमाणित हुनेछ।

प्रहरीका अनुसार बि’रामीका आफन्तले चिकित्सकले ला’परवाही गरेको आरोप लगाउँदै अस्पतालअगाडि प्रदर्शन गरेका थिए। प्रहरीले डा शर्माविरुद्ध स्थानीय प्रहरी चौकीमा मु’द्दा दर्ता गरेपछि आन्दोलन स्थगित भएको थियो। डा शर्माका पति डा सुनीत उपाध्यायले।

केही व्यक्तिविरुद्ध ला’लसोट प्रहरी चौ’कीमा उजुरी दिएका छन्। प्रहरीले यो प्रकरणका बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले उपचारमा लापरवाहीको साटो ह त्या को अभियोगमा मु,द्दा दर्ता गरेको छ। घटनाको विरोधमा इण्डियन मेडिकल एशोसियसन राजस्थानले २४ घण्टा अस्पताल बन्द गरेको छ।

सोअनुसार बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म प्रदेशका सबै निजी अस्पताल ब’न्द गरिएका छन्। अस्पतालको इमर्जेन्सी सेवासमेत बन्द छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post