फोक्सो नै छैन मु,टुमा पनि प्वाल ,मलाई ब,चाउनुस् म बा,च्न चाहान्छु।

दोलखा जिल्लाका सागर खत्रि जो करिब २० बर्षबाट ओछ्यानमा नै थला परेर बसिरहेका छन् ।उनको उमेर जति भयो उनी यसरि थला परेर बसेको पनि उतिनै भयो ।

अहिले अब उपचार गर्नआफुलाई अत्याधिक गाह्राे भएको भन्दै आमा रुदै आतिदै मिडियामा आएकि छिन् सागरको जन्मजातनै फोक्सो छैन र अहिले उनको मु,टुमा समृत प्वाल परेको भन्दै चिकित्सकले बताएका छन् ।

उनलाई श्वा,स फेर्न धेरै गाह्राे पर्छ ।आमा भन्नुहुन्छआफ्नो श्रीमान बितेको पनि चौध बरेष भयो तर अहिलेसम्म जेनतेन छोरालाई दु,ख र आशुको आहालमानै भएपनि हेर्दै आए तर अब फेरि उपचार गर्न सक्ने हैसियत आफुमा नभएको आमा बताउँछिन् ।

आमा यो ढंगबाट बिचलित भएकि छिन् कि छोरोले उपचार नपाए छोरो सगै आफू पनि एकातिर गएर मर्ने मात्रै अन्तिमउपाय रहने उनी भावुक हुँदै बताउँछिन् ।आ,र्थिक अवस्था निकै नै क,मजोर भएको उक्त परिवारलाई अहिले पैसा र नेपाली दाजुभाईको सहयोगको अत्याधिक खाचो छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post