पल प्र’कर’ण मा बोले तनहुँका प्रहरी प्रमु’ख सकियो पलको बयान अब के हुन्छ? (हेर्नुहोस् भिडियो)

ज’बर्जस्ती क’रणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरीले बयान सकेर तन हुँ मा फिर्ता पठाएको छ ।

फागुन २४ मा तनहुँबाट पूर्वी नव लपरासीमा उपस्थित गराइएका शाहसँग प्रहरीले बयान लि एर एक साता अनु’सन्धा’न गरेको थियो ।साहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जा’ हेरी द’र्ता गरिएको थियो । तनहुँमा जाहेरी दिएकी नावा लिगले नै पूर्वी नवलपरासीमा जा’हेरी दिएकी हुन् ।पूर्वी नवलपरासीमा शाहले ना’बालिग’लाई बला’त्कार गरेकोआ’रोपबारे अ”नुसन्धान स’केर जिल्ला सरकारी वकिल कार्यालय पूर्व नवलपरासीमा अनुस”न्धान प्रतिवेदन बुझा उने प्रहरीको तयारी छ ।

नावालिगलाई उनले फरक समय मा पूर्वी नवलपरासीमा पनि ब’ला’त्कार गरेको आ’रोप छ ।अनु’सन्धान सकेर हामी पूर्वी नवलपरासी सरकारी वकिल कार्यालयमा प्र’तिवेदन बुझाउँछौँ’ पूर्वी नवलपरासीका एस पी प्रज्वल महर्जनले भने–‘मुद्दा फरक–फरक दर्ता गर्ने वा तनहुँमा नै मिसिल पठाउने भन्नेबारे सरकारी वकिल कार्या लयबाट नि’र्णय हुन्छ ।

फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) प्रहरीको हिरा सतमा छन् । शाहका म्यानेजर कृष्ण जोशीमाथि पनि प्रह रीले ‘बcलात्काcर मति यार’ को आरोcपमा हि”रा’सत’मा राखेर अcनुसन्धान गरिरहेको छ । तनहुँ प्रहरीले अहिलेस म्म सो प्रकरणमा जो’डिएका ५ जनासँग बयान लिएको छ ।

तनहुँ प्रहरीले नाबालिग र शाह बसेको घरका घरधनी प्र दिप थापा र उनको पत्नीसँग बयान लिएको छ । घरधनी द’म्पतीले प्रहरीसँग भनेका छन्–‘त्यसदिन पल र बालि कासँगै बसेका हुन् ।घटcना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रदिप थापा दम्पतीले बा’लिकाको उcजुरीलाई सहयोग पुग्नेगरी बयान दिएका छन् ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post