५१वर्षिय पुरुषले १३ बर्षिय बालिकामाथी क रणी, दो षी धरौटीमा छुटेपछी आमा न्याय माग्दै(भिडियो हेर्नुस)

केही दिन अगाडिको मात्र कुरा हो तिलोतमा ४ रुपन्देही कि एक महिला आफ्नि १३ वर्षीय छोरिलाई गाउँकै ५१ वर्षीय ब्याक्तिले जब’र्जस्ति क’रणिको प्रयास गरेको भन्दै फोन सम्पर्क मार्फत मिडिया आएकी थिइन ।

आफुहरु घरमा नभएको बेला उक्त घटना भएको ती महिलाले बताएकी थिइन । आफुहरु आफ्नो सासू बिते’कोले का’जकि’रिया गर्न भनी पहाड घर गुल्मी गएको अवस्थामा उक्त ब्याक्तिले छोरि माथी जब’र्जस्तीको प्रयास गरेको ती महिलाको भनाई थियो । आफुहरु पुस २२ गते घरबाट गुल्मी गएको उनले भनाई थियो ।

घटना भने पौष २८ गते बिहान साढे आठ बजे तिर भएको उनले बताएकी छिन । उक्त ब्याक्ती अटो चालक भएको ती महिलाले बताएकी छिन । आफू सानो फेन्सी पसल गर्दै आएको र तिनै ब्याक्तिको अटोमा पसल जाने आउने गरेकोले ६/७ महिना अघिबाट चिनजान भएको उनले बताएकी छिन । आफू तिनै ब्याक्तिको आटोमा सामान ल्याउने लाने गरेकोले आफ्नो घर पनि उनले थाहा पाएको ती महिलाको भनाई छ । आफुहरु ३ जना साथिहरु सधै तिनै ब्याक्तिको अटोमा बजार सामान लिएर हिड्ने गरेको उनले बताईन ।

सधै जाने आउने गर्दा सस्तो गरिदिने भएकोले उनको अटो प्रयोग गर्ने गरेको बाहेक ती ब्याक्ती सगँ अन्य चिनजान या कुनै नाता नभएको महिलाले बताएकी छिन । आफ्नो छोरी र सानो छोराको परिक्षा चलिरहेकोले उनिहरुलाई नजिकै रहेको माइतिको आमा र भाईलाई रेखदेख गरिदिन भनी आफू र श्रीमान गुल्मी गएको उनले बताईन । परिक्षा सकिएर नानिहरुको छुट्टि भएको बेला आमा डिउटी गएको र भाइ कलेज गएको मौका पारी ती ब्याक्ती छोरी सुतेको कोठामा गएको उनले बताईन ।

गुल्मिबाट आफुले फोन गर्दा छोराले उठाएको र दिदिलाई फोन देउ भनी छोरिसगँ बोल्न खोज्दा छोरी रो’ईरहेको सुने पछि के भएको भनी बुझ्दा अटोवालाले आफुलाई हा’त लगाएको भनी छोरिले बताएको उनको भनाई छ । आफुले त्यो बेला भिडियो कल गरेको त उक्त ब्याक्तिलाइ पनि त्यही छोरिको लु’गा ता’निरहेको अवस्थामा देखेको उनले बताईन ।

आफुले किन त्यसो गरेको भन्दा पनि नसुनेको उनले बताईन । लगत्तै आफुले श्रीमानको मोबाइलबाट उक्त ब्याक्तिलाई फोन गरे पछि मात्र छोरिलाई छोडेर बाहिर गएको उनले बताईन ।बिहान आफु सुति रहेको अवस्थामा बोलाउदैँ भित्र आएर चुम्मा खान्छु भन्दै आफ्नो लुगा भित्र हा’त लगाएको पीडित बालिकाले बताएकी छिन ।

आफ्नो ओछ्यानमा आएर आफ्नो छा’ती तिर हा’त लगाएको उनको भनाई छ । पछि आफुले छिमेकिहरुलाई फोन गरेको पी”डि”त बालिकाकी आमाले बताईन । आफुले छिमेकिहरुलाई खबर गर्दा उक्त ब्याक्ती अटो लिएर भा”ग्दै गरेको बाटोमा भेटी छिमेकिहरुले पक्राउ गरि प्रहरिलाई बुझाएको उनले बताईन । आफ्नो उक्त ब्याक्तिलाई क”डा स”जा”य होस भन्ने चाहना रहेको बताईन ।

यसैक्रममा आज भने पिडित नानिकी आमा छोरिको लागि न्यायको ढोका ढ”क”ढ”का”उ”दै मिडियामा आएकी छिन । यस्ता अ”प”रा”धी, ब”ला”त्का”रीहरुलाई थुन्न नमिल्ने हो भने हामी न्याय माग्न कहाँ जानू भन्दै खुब गु”ना”सो गरिन उनले । अ प”रा”धीलाई पैसाको च”ल”खे”लमा बाहिर निकाल्ने हो भने हामी पि”डि”तलाई लगेर थु”न्नु भन्दै ज”ङ्गि”इ”न उनी । अ”प”रा”धीलाई फोनमार्फत नै साफी गाली गरिन उनले । ब”ला”त्का”रीले भने सामान्य रुपमा सरि भन्दै माफी मागे । रि”सको झो”कमा उनले तेरो छोरिलाई घर लगेर सुता समेत भनिन उनले ।

अ”प”रा”धी जसरी भएपनी कानुनको दायरामा आउनुपर्‍यो र क”डा भन्दा क”डा स”जा”य हुनुपर्‍यो भन्ने माग रहेको बताइन पि”डि”तकि आमाले । उसले गरेको ग”ल्तीको स”जा”य उसले पाउनुपर्‍यो र आफ्नि छोरिले न्या”य पाउनुपर्यो भन्ने उनको माग रहेको छ । अ”प”रा”धीले भने आफूले नानिलाई केही पनि नगरेको र सुत मात्र भनेको उनले बताए । यसरी अपराधी खु”ले”आ”म हिड्दा कस्तो होला ती पि”डि”त नानी र उनको परिवारलाई ? पि”डि”त नानिको बयानलाई ध्यान दिने हो भने उक्त पुरुषको सा”फ ग”ल्ती देखिन्छ ।

बाँकी हेर्नुस तलको भिडियोमा :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post