काठमाडौंमा अर्को दु:खदायी घ,टना, स्कूलमा कक्षा ६ मा अध्ययनरत किशोरको मृ,त्यु

काठमाडौंको चन्द्रागिरीमा १ जना किशोरको श,व भेटिएको छ । चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा १४ बर्षीय अनिश रावतको शव भेटिएको प्रहरीले जनाएको छ ।

रावत सोमबार दिउँसो ४ बजे घरबाट निस्केका थिए । उनि स्थानिय सगरमाथा बोर्डिङ्ग स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए । उदयपुर घर भई चन्द्रागिरि- १२ बस्ने दीपकुमार राउतका १४ वर्षीय छोरा अनिष राउतको मृ,त्यु भएको हो।

श,व पानीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। श,वमा कुनै चोटपटक भने नदेखिएको प्रहरीले बताएका छन्। अनिश लागू औषध सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

घ,टनास्थलमा महानगरीय प्रहरी परिसर काठमाडौं र महाशाखाको टोली खटिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post