नुवाकोटको किस्पाङबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस दु,र्घटना : ५५ जना घा,इते, १० को अवस्था ग,म्भीर..

नुवाकोटको किस्पाङबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस भीरबाट खसेर खेतमा लड्दा ५५ जना घा,इते भएका छन घ,इते ५५ जनाको अहिले त्रिशुली अस्पतालमा उपचार भईरहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन दिपेन्द्र पाण्डेले जानकारी दिएका छन ।

पाण्डेका अनुसार घा,इते मध्ये ग,म्भीर अवस्थामा रहेका १० जनाको रिफर गरिएको छ । जसमध्ये दुई बिरामीलाई काठमाडौँ लैजान हेलिकप्टर बोलाउन अनुरोध गरेको पाण्डेले जानकारी दिए ।

किस्पाङ गाउँपालिका वडा नम्बर ३ को किर्नेबगरमा बस भीरबाट ख’सेर खेतमा पुगेको छ । साल्मे हुँदै काठमाडौं आउनेक्रेममा टिमुरे यातयातको बस किर्नेबगरमा दु,र्घटनामा परेको हो । बस भीरबाट करिब दुइ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post