फेरि घ,ट्यो उर्लाबारीमा डर,ला,ग्दो घ,ट,ना (भिडियो हेर्नुस)

मोरङ जिल्लाको उर्लाबारी ४ आइतबारेमा एक ब्याक्तिले आफ्नै आमालाई कु’टेर मा’रे’का छन । केही समय अघि मोरङ कै पथ रिमा आफ्नी आमालाई मा’रे,र ज’ला’एको घट’ना सेलाउन नपा उँदैन नजिकै उर्लाबारीमा यस्तो घ’ट,ना भएको हो ।

छोराले चि’र्पट दाउरा लगायतले कु’टे,र आमाको ह’त्या गरेको स्थानियले बताएका छन । सानै उमेरदेखी दुख सुखमा साथ दिदै आएकी श्रीमतिको आफ्नै छोराले ह’त्या गरेको भन्दै बु’बा भने रु’दैँ मिडियामा आएका छन ।

३५ वर्षीय छोरा गंगाबहादुर भण्डारीले आफ्नी आमा ७० वर्ष कि चन्द्रा भण्डारीको ह’त्या गरेको बुझिएको छ । आफू माइलो छोराको घर मंल बारेमा बस्दै आएको भएता पनि श्रीमती भने कान्छा छोरासगँ आइतबारे मै बस्ने गरेको चन्द्राका श्रीमानले बताएका छन ।

पहिले देखि नै छोराले आफुहरुलाई कु’टपि’ट गर्ने र सधै मा’र्छु मात्र भन्ने गरेकोले आफु त्यहाँ बस्न नसकेर माइलो छोरासगं बस्न थालेको उनको भनाई छ ।तर श्रीमती चन्द्रा भने कान्छा छोरासगैँ बस्न चाहेकोले आफुसगँ आउन नमानेको उनले बताए ।छोरा एक्लै हुने भन्दै खाना बनाइ दिने, कपडा धोई दिने कोहि नहुने भन्दै श्रीमती कान्छो छोरा गंगाबहादुरसगैँ सधै बस्ने गरेको उनको भनाई छ ।

पहिले पनि आमालाई छोराले धेरै पटक कु’ट’ पि’ट गरेको हुनाले आफुले श्रीमतिलाई माइलो छोरासगँ बसौ भनी धेरै आग्रह गरि लिएर गएको बुबाको भनाई छ । तर जति पटक ल्याए पनि श्रीमती कान्छा छोरा सगैँ गएर बस्ने गरेको बुबाको भनाई छ ।

आफुले धेरै प्रयास गर्दा पनि श्रीमतिलाई आफु सगैँ ल्याउन नसकेको उनले बताए ।ह’त्या हुनु भन्दा अघिल्लो दिन बेलुका तिर पनि छोराले कु’टपि’ट गरि अनुहार भरी चो’ट’प’टक लागेको आफुले देखेको बुबाले बताएका छन ।

आफू माइलो छोराको घर मंगलबारे बस्ने गरेको भएता पनि खसी बाख्रालाई घाँस लिन त्यतै आउने जाने गरि सधै के कस्तो छ भनी बुझ्ने र सगै लिएर जाने प्रयास गर्ने गरेको उनको भनाई छ ।

तर श्रीमतिले भने जति कु’ट’पि’टबाट चो’ट’प’ ट’क लागे पनि कहिल्यै छोराले कु’ट’पि’ट गरेको हो भनेर नभन्ने गरेको उनले मिडियामा बताए का छन ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post