५ वर्ष देखि एउटै कोठा भित्र बसेको २० बर्षिय युबक बि’जाेग अवस्था मा !

हिमाल श्रेष्ठ उमेरले जम्मा २० बर्ष। अहिले उनि हिड्न बस्न नसक्ने अवस्था मा छन्।सानो हुदा उनको खुट्टा मा सिसा बिजेको रहेछ र बिस्तारै बिस्तारै यो अवस्था भएको रहेछ। बुबाले पनि अर्को बिबाह गरेका रहेछन।

अहिले उनको अवस्था देख्दा धेरै नै क’हाली लाग्दो छ।आमालाई छोराको स्याहार सुसार गर्न मात्रै ठिक्क हुन्छ। उनको उपाचारको लागि पनि एक रुपैया जम्मा गर्न सकिएको छैन।यस्तै_सुनसरीमा १४ वर्षीया किशोरी बला’त्कृत भएकी छन् । ती किशोरीलाई बला’त्कार गरेको आ’रोपमा प्र’हरीले बर्जु गाउँपालिका–४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई सोमबार प’क्राउ गरेको छ ।

अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर बला’त्कार गरेको प्र’हरीले जनाएको छ । बलात्कारको खबर प्राप्त हुनासाथ ईलाका प्र’हरी कार्यालय सीतागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्र’हरीले उनलाई प’क्राउ गरेको हो । घ’टनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post