मो’रङमा फेरी घ’ट्यो सु’न्दा पनि मु’टु नै काप्ने डर’लाग्दो घ’टना , ब’लात्कार पछी सानी नानिको ह’’त्या ? पूर्वको लेटाङस्थित स्थानीय लालहिरा सामुदायिक वनमा १२ वर्षीय बालिकाको श’व फे'ला परेको छ।
लेटाङ भोगटेनी नगरपालिका –८, ज्यामिरे टोलकी १२ व’र्षीया करूणा राईको श’व खा’ल्डो खनेर गाडिएको अ'वस्थामा फे’ला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारूङले जानकारी दिए।
श’व नग्न अवस्थामा फे”ला परेको थियो। पो”स्ट'मा'र्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको छ,’ डिएसपी मुकारुङले भने प्रहरीका अनुसार जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत राई बुधबार दिउँसो ४ बजेदेखि विद्यालयबाट घर फर्किने क्रममा बे”पत्ता भएकी थिइन्।
बालिका बे”प'त्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्र’हरीलाई आग्रह गरेका थिए।ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले शुक्रबार श”व फेला पारेको हो। प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चो”ट छ। पो,स्ट'मा'र्टम रिपोर्ट प्राप्त भएपछि घ”ट'नाका बारेमा थप भन्न सकिने डिएसपी मुकारुङले बताए।
उनका अनुसार घ”ट'ना'मा संलग्न भएको आशंकामा प्रहरीले एक वृद्धसहित दुई जनालाई नियन्त्रणमा लिएर अ'नु'स'न्धान गरिरहेको छ। श’व गाडेर माथिबाट ढु’ ङ्गाले छोपेको अवस्थामा श’व भेटिएको हो ।
क,रणीपछि ह’ ‘त्या गरेर उनको श’व गा’डिएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले खा’ल्डोबाट बालिकाको श’व उत्खनन गरेर बाहिर निकाल्दा घ,टनास्थल तनावपूर्ण बनेको थियो । करिब पाँच सयको सङ्ख्यामा भेला भएका स्थानीयले नाराबाजी र प्रदर्शन गरेर घ,टनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।