कठै !माताकि आफ्नै छोरीले सबै बेलीबिस्तार लगाइन्,३ दिनसम्म यसरी त ड्पाएर कु टि कु टि मा रे को खुलासा (भिडियो हेर्नुस्)

बिज्ञान र प्रबिधिको युग भनिने यो २१ औ शताब्दिमा पनि अझै हाम्रो देश नेपालमा भने मान्छेहरु अ”न्धबिश्वास र रु”ढी”बा”दी परम्पराहरुको पछाडी लागेको देख्दा नै हामी अनुमान लगाउन सक्छौ।

कि हामी नेपाली कति पि”छडिएका छौ । अरु देशका जनशक्ति चन्द्रमा लगायत अन्य ग्रहमा बस्ती बसाउने कुरामा तल्लिन रहदा हाम्रो देशमा भने धा”मी”झाँ”क्रीको प्रयोगमा भु”त”प्रे”त भ”गाउने काम भैरहेको छ जुन आफैमा एउटा ल”ज्जास्पद विषय रहेको छ ।आजको घटना पनि यस्तै विषयमा आधारित छ । पछिल्लो समय धा”मी”झाँ”क्रीका घटनाहरु हामी देख्न अनि सुन्न पाइरहेका हुन्छौ ।

 केही समयअगाडिको कुरा हो आफुलाइ माता बताउने एक महिलाले १४ बर्षिया बालिकालाइ उपचारको नाममा त्रिशूल रो”पि”रो”पी ह”त्या गरेको घ”टना बाहिरिएको थियो । भर्खरै कक्षा ६ मा अध्ययनरत सिन्धुपाल्चोक घर भएकि रोशनी श्रेष्ठ नाम गरेकी बालिकाको उपचारको नाममा माताले नि”र्म”म तरिकाले ह”त्या गरेकिथिइन ।सामान्य टाउको दुख्ने समस्या रहेकी रोशनीलाई अस्पतालको उपचारबाट केही निको नभएपछि माताले निको पार्छिन भनेर रोशनिकी आमाले उनको उपचारको लागि माताकोमा लगेकी रहिछिन तर बि”डम्बना उपचारको लागि लगेको छोरिको ला”छ फर्कियो तर सा”स फर्किएन ।

 क”ठै ब”रा छोरिको त्यस्तो खबर सुनेर यता आमाको भने रु”वा”बा”सी चलेको छ । आफ्नो छोरिलाइ जसरी त”ड्पाइ त”ड्पाइ मारेको छ त्यसलाइ पनि त्यसरी मा”र्ने उनको भनाइ रहेको छ ।उमेरले सानै भएपनी आमाभन्दा ठुली थिइन रोशनी, क”ठै आमा भने यता छोरी सम्झिदै रु”ए”कि रु”ए”इ गर्छिन । शरिरभरि नि”ल”डा”म एकदमै “बिजोगले आफ्नी छोरिलाइ मा”रे”को बताउदै रु”न्छिन उनी ।

 क”ठै उनी राती नै उनलाइ गा”ह्रो भएको अबस्थामा बोलाएको भए सास त भेट्न पाउथे कि भन्दै खुब गु”नासो गरिन उनले । त्रीशुलले जताततै रो”पेको, आखामा पनि घा”उ अनि नाकबाट पनि र”गत आएको, निकै नै ना”जुक अबस्थामा आफ्नी छोरिलाइ मा”रेको बताएकि थिइन उनले ।

उनको मृ”त्यु भएपछी मात्र उनलाइ अस्पताल लगिएको कुरा पनि उनले खुलाइन । डाक्टरका अनुसार रोशनिलाइ अस्पताल पुर्याउदा उनको मृ”त्यु भैसकेको रहेछ । छोरिको अबस्था देखेर आफू बे”होस भएको र के भन्यो के गर्यो भन्ने कुराको केही अ”त्तो”प”त्तो नरहेको बताउछिन उनी ।

बोलिरहेकी छोरी आज अ”न्ध”बि”श्वासको पछाडी लाग्दा घटेको यो घटनाले सबैजनालाइ स्त”ब्ध बनाएको छ । यसैक्रममा आज भने मृतकका परिवारले प्रहरी प्रशासनमाथी आफ्नो आक्रोश पोखेका छ्न ।

पुस २४ गते उमा शाही ठकुरी नाम गरेकी माताको उपचारको नाममा भएको कु”टा”इबाट मृ”त्यु भएकी रोशनी श्रेष्ठको अझै पोस्ट्मार्टम रिपोर्ट नआउदा यता मृतकका परिवारले निरन्तर न्यायको माग गर्दै आएका छ्न । प्रहरीले माता भनिएकी उमासहित उनका दुई सहयोगिलाई नियन्त्रणमा लिएको थियो तर उनिहरुलाई भने २४ घण्टामा नै आबश्यक पर्दा पुन प”क्रा”उ गर्ने भन्दै छाडीदिएको थियो ।

घटना भएको १० दिन बितिसक्दा पनि रोशनिको पोस्टमार्टम रिपोर्ट नआएकोले उनका परिवार सोमबार प्रहरीको पुगे र त्यहा भेटिए माताका दुई सहयोगी । माताकी छोरिले भने उनिहरुले कु”ट”पि”ट नगरेको र रोशनी टोइलेटमा ल”डेको बताइन । आफ्नि आमाको कुनै दो”ष नरहेको उनले बताइन । मृतकका परिवार र स्थानीयबासिले भने उनको कुरामा एकरति पनि बिश्वास गरेनन ।

आफुलाइ केही थाहा नभएको र केही नगरेको भनेर उनी ए”कोहोरो लागिन । रोशनीकि आमाले उनिहरु दुबैजनालाइ झा”प”डका झा”प”ड लगाइन । सुरुमा आफुलाइ केही थाहा नभएको बताउने उनले अन्त्यमा भने आफुले न”कु”टे”को तर आमाले कुटेको बताइन ।

रातको ११ बजेसम्म बोलेकी रहिछिन रोशनि तर बिहानको ३ बजे भने म”रे”को कुरा उनले बताइन । आफुले आमालाइ न”कु”ट भन्दापनि तिन दिन लगातार कु”टेको बताउछिन उनी ।

बाकी हेर्नुस तलको भिडियोमा :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post