पूर्वोत्तर भारतीय राज्य नागाल्यान्डको एउटा गाउँ। एउटा छाप्रोबाहिर केही महिलाहरू उदास र मौन मुद्रामा बसिरहेका देखिन्छन्। त्यस छाप्रोभित्र एउटा युवती को’ला’ह’ल गरिरहेकी छिन्।
दश दिनअघि मात्र विवाह गरेकी उनले रुँदै प्रश्न गरिन्,”अब मेरो हेरचाह कसले गर्छ?” ती युवती २५ वर्षीय मोङ्लोङ हुन्।उनका पति होकुप कोन्याक यसै महिनाको सुरुतिर भारतीय सुरक्षा बलले गो’ ‘ली च’ला’उँ’दा मा’रि’ए’का छ जनामध्ये एक थिए।मा’रि’नेहरू म्यान्मारको सीमानजिकै मोन जिल्लामा कामबाट फर्किरहेका कोइलाखानीका कामदार हुन्।
सैन्य शिविरमा आ’क्र’म’ण गर्न गएका मानिसमाथि गो’ ‘ली च’ला’उँदा थप आठ जनाको मृत्यु भयो। उक्त भि’ड’न्त’मा एक सैनिकको पनि ज्या’न ग’यो।
वर्षौँदेखि स्थानीय ल’डा’कु स’मूह’ह’रूको नेतृत्वमा जारी वि’द्रो’हले त्र’सि’त नागाल्यान्डमा उक्त घटना सबैभन्दा घा’त’क मा’नि’ए’को छ।भारतका गृहमन्त्री अमित शाहले सर्वसाधारणको मृत्युप्रति दुःख व्यक्त गरेका छन्। तर शाहले संसद्मा बताएअनुसार गाउँलेहरू चढेको ट्रकलाई सेनाले रोक्न खोज्दा गति झनै ती’व्र ब’ना’इए’का’ले सेनाले गो’ ‘ली च’ला’एको थियो।
उनको यस अभिव्यक्तिका कारण आन्दोलनकारीहरू झनै आ’क्रो’शि’त बने। उनीहरूले सेनाले ट्रक रोकेर जानीजानी कामदारहरूको ह’ ‘त्या ग’रेको आ’रो’प लगाएका छन्।सेनाले ‘गलत पहिचान’का कारण उक्त घटना भएको भन्दै आफ्नो प्रतिरक्षा गरेको छ। सेनाले ती गाउँलेहरूलाई उ’ग्र’वा’दी भ’न्ठा’निएको बताएको छ।