विदेश गएको १० महिनामै श्रीमती जेलमा ,जसरी भएपनि नि’काल्नुस बुढा होइन भने यो चि’ठिनै अन्तिम (हेर्नुहोस् भिडियो)

विदेश गएको १० महिनामै श्रीमती जेल परेपछि श्रीमान मिडियामा आएका छन। काभ्रेका महेन्द्र परिवार कि श्रीमती भारत हुदै उनी विदेश पुगेकी हुन।

विदेश पुगे पछि आफ्नो श्रीमानलाई म जेलमा छु बुढा मलाई जसरी भए पनि नेपालमा निकाल्नु भन्दै श्रीमानलाई चिठि आएपछि श्रीमान मिडियामा आएका हुन। श्री’मान का अनुसार उनकी श्रीमती भारत हुदै ,श्री’लंका पुगेकि थिइन्। श्रीलंका बाट दुई दिनमा उनको अन्तै फलाईट थियो। कारण बस देशनै लकडाउन मा पर्यो। त्यस पछि उनकी श्रामति सहित नेपालका ३० जना र भारतको १ जना लगभग २ महिना देखि श्रीलंका मै बसाई भयो।

धेरै जना संगै बस्ने क्रममा उनको श्रीमती र भारतको युवती संग झ गडा परेछ , यसै क्रममा पुलिसहरु बेला-बेला मा जाने र ३० जना मध्य १५ जनालाई जेल लगेछन ,त्यहा आफ्नो समस्या भनि हामीहरुलाई नेपाल पठाउनु भन्दा उनी हरुलाई पहिले बस्ने ठाउमा बस्न आग्रह गर्दा नमाने पछि अर्को दिन बाकि १७ जना लाई पनि जेल लिएका थिए। mbc को मान्छे भेट्न जादा हामीलाई यहाँ बाट निकाल्नु र नेपाल पठाउनु भन्दा अहिले लकडाउन छ यो खोलिने बित्तिकै नेपाल पठाऊछु भनेका थिए। १४/१५ दिन बिति सक्दा पनि कुनै खबर नआउदा खाना नखाई हामीलाई किन यति धेरै दिन राखेको भन्दा मानब बेचबिखन को के स लागेको छ भनेका थिए।

यता श्रीमानले श्रीमतीलाई पठाऊने व्यक्ति संग कुरा गर्दा नेपाल र श्रीलंका को सम्बन्ध राम्रो छैन त्यसैले यति दिन लागेको हो अब १/२ हप्तामा छुटछन भनेका थिए तर आज १० महिना बिति सक्दा पनि छुटेका छैनन्। मेरो श्रीमतीले जेल भित्र बाट नै मलाई रुदै २ पटक सम्म कुरा गरिन। श्रीमतीले मलाई जसरि भए पनि निकाल्नु बाचेछु भने भेट हौला मरे भने यहि चिठि मेरो अन्तिम हो भनि लेखेकी छिन त्यसैले जसरि भएपनि मेरो श्रीमती लाई निकाल्नु पर्छ भनि मिडिया सामु महेन्द्र चिठि पढ्दै रुन्छन।

भिडियो हेर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post