बुटवल’मा श्रीमान्’ले आफ्नै श्रीमतीको घाँ;;टी रे;टे;र ह;;त्या गरे’ हेर्नुहोस

सैनामैना ८ कि खुमा घर्ती मगरको आफ्नै श्रीमानले घाँ’टी रे”टेर ह”त्या गरेका छन्। बुटवल ११ सिरान गाउँ ४ नम्बर टोल मझुवामा रहेका दिदि भिनाजुको घरमा आएका घर्तिलाई उनका ३५ बर्षीय श्रीमान सन्त बहादुर घर्ती मगरले घाँ”टी रे”टेर ह”त्या गरेको खुलेको छ।

सैना मैना वार्ड न ८ बस्ने ह”त्या आ”रोपी घर्तीले कालो ज्याकेट र चस्मा लगाएको र तीन जना महिलाले समत्दा समात्दै फुत्केर भागेको र कपडामा र’गत लागेको प्रतक्ष्य दर्शिको भनाइ छ।

शुक्रबार बिहान १० बजे तिर श्रीमती खोज्दै बुटवल दिदि भिनाजुको घर आइपुगेका सन्त बहादुर घर्तीले श्रीमतीको ह”त्या गरि फ’रार भएको स्थानीय प्रत्यक्ष दर्शीले बताएका छन्। घ’टना बारे अनुसन्धान भैरहेको र ह”त्या आ”रोपी घर्तीको खोजि कार्य भैरहेको इलाका प्र’हरी कार्यालय बुटवलले जनाएको छ। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

 हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post