खाडीबाट भर्खर नेपाल आएका श्रीमानले जब श्रीमती ना,ठोसंग यस्तो अवस्थामा देखे (भिडियो हेर्नुस्)

रोजगारीको शिलशिलामा बिदेश जानू अहिले सामान्य जस्तै बनी सकेको छ नेपाल र नेपालीका लागि ।त्यसले आर्थिक अवस्था केही सुधार भएको पनि छ साथै देशले पनि रेमिट्यान्स भित्राएर केही फाइदा लिएको पनि छ ।

तर त्यो सगै बिबाहित परिवारको घरबार बिग्रने समस्याले पनि बिकराल रुप लिएको देखिन्छ ।बेला बेलामा यस्ता घट्नाहरु बाहिर आएको हामिले देख्न सुन्न थुप्रै पाउछौ भने कतिपय यस्ता समस्याहरु भित्रभित्रै सकिने पनि गरेका छन ।

यस्तै घट्ना लिएर फेरि भोजपुर घर भै हाल बिराटनगर बस्ने मंगल बहादुर तामाङ मिडियामा आएका छन ।मंगल बहादुरका अनुसार उनी बिदेशबाट घर आउदा श्रीमती छोराछोरी छोडेर अर्कै केटा सग आफुले कमाए ।किनेको जग्गा बेचेको पैसा सहित अन्य गरगहना र पैसा लिएर हिडेको जानकारी दिए ।

मंगल बहादुरको एक छोरा र तीन छोरी गरि चार जना छोराछोरी छन । उनले बिराटनगरमा घर बनाएर श्रीमती सहित छोराछोरी त्यही राखि आफू भने बिदेशमा थिए ।मंगल बहादुरकी जेठानी दिदिका अनुसार उनिहरुबिच थुप्रै पटक सामान्य मनमुटाव पहिले देखि नै भएको जानकारी दिएकी छिन ।

धेरै पटक बहिर र ज्वाइलाइ सम्झाएर पठाए पनि समस्या समाधान नभएको मंगल बहादुरकि जेठानी दिदी गोमा लिम्बुले बताइन ।

कुरा प्रहरी र अदालत सम्म पनि पुगेको बताइन । मंगल बहादुरकी श्रीमती अहिले आफुसग डिभोर्स मागी रहेको मंगल बहादुरले बताए तर उनी भन्छन ` यदि उ आए आफू स्वीकार गर्छु, छोराछोरी छन यिनिहरुको मुख हेरेर भए पनि स्वीकार गर्ने सोच छ ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post