बैतडीमा बिहेको गाडी दुर्घ’टना, बेहुलाबेहुली सहित ४ ज’नाको मृ’त्यु


बैतडीमा सोमबार साँझ जीप दु’र्घटना हुँदा चार ज’नाको मृ’त्यु भएको छ । दुर्घ’टनामा ६ ज’ना घा’इते भएका छन् । पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घ’टना भएको हो 

दुर्घट’नामा परी मृ’त्यु हुनेमा पाटन नगरपालिका–१ सकारका १३ वर्षी’य विनोद भट्टराई, ७२ वर्षी’या रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षी’य प्रेम चुनारा र २० वर्षी’या मनिषा विक रहेका इलाका प्रह’री कार्यालय पाटनका इञ्चा’र्ज प्र’हरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

दुर्घ’टनामा पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दीपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक घा’इते भएका छन् । मृ’तक र घा’इते सबैलाई पाटन प्राथमिक स्वा’स्थ्य केन्द्रमा राखि’एको छ । जीपमा चाल’कसहित ११ ज’ना स’वार रहेका प्रह’रीले जनाएको छ ।

जीप सड’कबाट १०० मिटर त’ल ख’सेको थियो । चालक पाटन– ५ वसन्तरपुरका खेमराज पाण्डेय फ’रा र छन् । क’च्ची र भि’रालो सडकका कारण दु’र्घटना भएको हुन’सक्ने अ’नुमान गरिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post