पछाडीबाट आफ्नै तालमा नाचेर भाइरल भएका सन्जुको कथा, पैसा नभएपछि प्रतिभाको के काम (भिडियो हेर्नुहोस)

गुल्मी जिल्ला को मुसिकोट नगरपालिका वडा नं ८ का सन्जु परिवार अहिले सामाजिक संजाल टिकटक मा भाइरल भएका छन्। घरको आर्थिक अवस्था नाजुक भएको कारण ४ कक्षा मा पढ्दै गर्दा पढाई लाई निरन्तर दिन नसकेपनि उनि बेला बेला स्कुल जाने गर्दथे। एकदिन स्कुल को कार्यक्रम मा पुगेका संजु आफ्नै ताल मा नाच्न थाले।

अगाडी स्टेज मा गएर नाच्दा पैसा लाग्ने भएको हुनाले उनि पछाडी नै नाचे। आफु संग प्रतिभा भएपनि पैसा नभएको कारण पछाडी नाच्न बाध्य भएका सन्जु रातारात भाइरल भएका छन।

जे काम गर्दा पनि पैसाको आबश्यक पर्ने भएको कारण ले पनि सन्जु को प्रतिभा आगाडी बढ्न सकेको छैन। सन्जु रातारात भाइरल भएको कारण उनि अहिले मिडिया मा आएका छन्। उनले मिडिया मा भनेका छन कि मेरो प्रतिभा लाई धेरै नै मन पराईदिनु भएको मा धेरै धेरै धन्यबाद। पुरा जानकारी को लागि

भिडियो हेरेर थाहा पाउनुहोस।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post