नेपालको यस्तो अचम्मको ठाउँ जहा महिला बस्न पाईदैन् निस्कियो डर,लाग्दो ना,ग (हेर्नुहोस भिडियो)


जे माग्यो तेहि पूरा हुने अचम्म परम्परा भएको मन्दिर रुख का* ट्दा रगत निस्किने ॐ लेखी भेटी स्वरुप एक सेयर गर्नुहोस् तपाईको मनोकामना पूरा हुनेछ(भिडियाे हेर्नुहाेस्) । ढोला मण्डलीमाई नेपालकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक ढोला मण्डलीमाईको उत्पत्तिको किंवदन्ती विचित्र किसिमको छ।

ढोला मण्डलीमाईका पूजारी मगरको भनाइ अनुसार ढोलाकी मण्डलीमाईको उत्पत्ति भएको समय लगभग १८५० सालतिर हो । त्यतिबेला एकजना मगर जातीका मानिस घर बनाउनका लागि सालको थाम का* ट्ने उद्देश्यले बन्चरो लिएर वनमा गए। त्यहाँ सालको रूख का* ट्न लाग्दा ब- न्चरोको धा- र नेै झर-याे ।

सालको रूखमा डोब पनि लागेन। यस्तो देखेर ती मगर आश्चर्य मान्दै घरमा आए। भोलिपल्ट धार झरेको ब*न्चरो लिएर कामीको आरनमा गई अर्जापेर ल्याए र फेरि सालको थाम का`ट्न त्यही हिजो का`ट्न लागेको सालको रूख ढाल्न भनी गएर पहिलोचोटि त्यही सालको रूख का`ट्नेबित्तकै रूखबाट रातो र`गत बग्न थालेछ। त्यो देखेर ती मगर आश्चर्यचकित हुँदै रूख का`ट्नै छोडेर घर गए। बेलुका खाना खाएर सुतेपछि राति सपनामा ‘म मण्डली माई हु्ँ।म यही सालको रूखमा बसेकी छु। यो सालको रूखलाई का`ट्न प्रयत्न नगर्नु। गाउँ,

सहर, राष्ट्र र त्यहाँका निवासी सबैलाई सङ्कट आइपरेको बेलामा संरक्षण गर्नेछु। मेरा पूजाविधि निम्न प्रकारको छ। जस्तैः पूजा गर्नका लागि १२ वर्षभित्रको कुमार केटो हुनुपर्छ। बाख्राका पाठीहरू मेरा निम्ति भोग लगाउनुपर्छ। लावा, चन्दन, अक्षता, फूल, नैवेद्य, फलफूल आदिद्वारा मेरो पूजाआजा गर्नुपर्छ। महिलालाई यहाँ आउन र मेरो प्रसाद खान नदिनु। पूजा गरेपछि प्रसाद घरमा लैजान हुँदैन। भो- ग दिएको पा-ठी टा*; उको विनाको त्यतै कुनै ठाउँमा भो- ज गर्नुपर्छ। मेरो पूजा हरेक वर्षको चण्डीपूणिर्माको दिन निम पूजा गर्नु’ भनेर सपनामा दिएको भनाइ प्रचलित छ।

वर्ष दिनमा एक दिन मात्र निम पूजा गर्दा ज्यादै घुइँचो हुने भएकाले पूजारी मगरको परिवार भेला भएर महिना दिनभरिमा आउने एउटा औँसी र दुइटा एकादशीमा मण्डलीमाईको पूजा नलाग्ने भएकाले ती तीन दिन बाहेक एक महिनामा आउने चार वा पाँच मङ्गलबार बाख्राका पा-ठीहरूको ब* `लि दिने र चैत महिनाको २२ गतेभन्दा पहिले समक्ष पूजा गर्ने निष्कर्ष छलफलबाट निकालियो ।

हेर्नुहोस भिडियो 

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post