सागरको आमा पहिलो पटक मिडियामा घरमा पुग्दा भयो रुवाबासि (हेर्नुहोस भिडियो)

भिडियो तल राखिएको छ । गायिका रचना रिमाल कक्षा १२ को परीक्षामा ३.४४ जिपिएसहित उत्तीर्ण भएकी छिन् ।रिमालले सामाजिक सञ्झालमार्फत आफू कक्षा १२ को परीक्षा उत्तीर्ण भएको जानकारी गराएकी हुन् ।

सानो उमेरमै रिमाल गायन क्षेत्रमा स्थापित भैसकेकी छिन् । उनी नेपालको चर्चित गायन प्रतियोगिता नेपाल आइडलबाट नेपाली सांगीतिक क्षेत्रमा छाएकी हुन्। २०२० को नेपाल आइडल प्रतियोगिताको तेस्रो संस्करणमा उत्कृष्ट ८ सम्म पुगेकी थिइन्। ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन् ।

४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन् । त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन् । बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन् ।७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् । सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन् ।

सागरको आमा पहिलो पटक मिडियामा घरमा पुग्दा भयो रुवाबासि हेर्नुहोस भिडियो 

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post