कठै !१० लाख पैसा लिएर आफ्नै जेठाजुसंग भागिन श्रीमती,श्रीमानको यस्तो हाल छ (भिडियो हेर्नुस्)

सुनसरी जिल्लाको इटहरीकि एक बिबाहित महिला अहिले जेठाजु नाता पर्नेसगँ फरार भएकी छिन । उनका श्रीमान भने वैदेशिक रोजगारीको क्रममा बिदेशमै रहेका छन ।

श्रीमान बिदेशमै रहेको बेला मन्जु राई नाम गरेकी ती महिला आफ्नी एक सानी छोरी छोडेर जेठाजु नाता पर्नेसगँ फरार भएको स्थानियहरुले मिडियालाई बताएका छन । बेलबारी जान्छु भनी उनी हिडेको स्थानियको भनाई छ । मन्जुका आफ्नै जेठाजुका अनुसार मन्जुले छोरिलाई स्कुल पठाए पछि आफू हिडेकी थिइन ।

अहिले भने मन्जुकी सासुआमा रुदै मिडियामा आएकी छिन । मन्जुकी सासुका अनुसार छोराले बिदेशमा त्यसरी दुख गरि कमाएको सबै पैसा लिएर मन्जु अर्कैसगं हिडेको भन्दै आफ्नो छोराले यो खबर सुनेर केही होला कि भन्ने आफुलाई डर भएको उनले बताएकी छिन । बिदेश बसेर अहिलेसम्म कमाएको सबै लिएर हिडे पछि बिदेशमा आफ्नो कोहि नभएको ठाउमा मन बुझाउने ठाउँ पनि नहुने भन्दै आफुलाई छोराको चिन्ता लागेको उनको भनाई छ । छोरो छिटै घर आओस भन्ने आफुलाई लगेको उनले बताईन ।

यता मन्जुले भने आफुलाई श्रीमानले खान नदिएको, बिदेश गएबाट केही खर्च पनि नपठाएको भन्दै हिडेको भन्ने आफुले सुनेको उनकी जेठानिले बताईन । तर आफुले देख्दा धेतै खाएत मात्तिएर हिडेको लागेको उनको भनाई थियो । यदि श्रीमानले खान नदिएको भनेर घरमा आएर भन्न पनि उनले चुनौती दिइन । अहिले मन्जुले नगर नै रु १० लाख जति लिएर हिडेको उनिहरुले बताएका छन । अन्य घर खर्च भनी थुप्रै पठाइदिएको त्यसको कुनै हिसाबकिताब नभएको उनिहरुको भनाई छ ।

मन्जु अहिले नजिकै गृलमा काम गर्ने एक ब्याक्तिसगँ गएको भन्ने खुल्न आएको मन्जुका जेठाजुले बताए । ती ब्याक्ती भने नाताले मन्जुको जेठाजु नै पर्ने उनको भनाई छ । मन्जु हराए पछि आफुहरुले प्रहरिमा उजुरी पछि उनको फोन डिटेल प्रहरिले हेर्दा त्यही ब्याक्तिसगँ फोन सम्पर्क हुने गरेको देखिएकोले त्यो ब्याक्तिकी श्रीमतिलाई पनि प्रहरी कार्यलयमा झिकाइएको उनले बताए । श्रीमतिसगँ भने ती ब्याक्ती कुरा गरेको र मन्जुलाई पनि माइती र आफन्त लिएर आए आफू भित्राउने भन्दा आफू कोहि नल्याउने मन्जुले बताएको रेकर्ड सबैले सुनेको उनको भनाई छ ।

एउटै घरमा बस्दै आएता पनि मन्जु आफुहरुसगँ राम्रोसगँ नबोल्ने गरेको उनको भनाई छ । छोरिलाई पनि पिट्ने गरेको आफुले थाहा पाएको उनले बताए । अझ छोरिलाई तँ नभएको भए आफू पहिल्यै अर्कैसगँ हिडिसक्ने थिए भन्दै पिट्ने गरेको आफुले थाहा पाएको उनको भनाई छ । आफ्नो भाईले बिदेशबाट पठाएको पैसा मन्जुले त्यही अहिले बिबाह गरि गएको ब्याक्तिसगँ रक्सी खादै हिड्दै सबै सकेको पनि उनिहरुले मिडियालाई बताएका छन । मन्जुका श्रीमन अहिले बिदेशमै रहेका छन ।

भिडियो हेर्नुस :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post