काठमाडौँ । साताको चौँथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ झन् घ,टे,को छ।
मंगलबार प्रतितोला २०० रुपैयाँले घ,टे,को सुनको भाउ आज बुधबार पनि प्रतितोला ५०० रुपैयाँले घ,टे,को महासंघले नयाँ पुस्तालाई जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा का,रो,बा,र भइरहेको छ। छा,पा,वाल सुन मंगलबार प्रतितोला ९३ हजार रुपैयाँमा का,रो,बा,र भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको का,रो,बा,र मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको का,रो,बा,र मूल्य तोक्दै आएको छ।