बुवाले छो,डेर गएको १५ वर्ष पछि छोरीले यसरी गराइन् आमाको धुमधामले विवाह !

जीवनमा श्रीमान्–श्रीमतीको सम्बन्ध यस्तो हुन्छ कि दुवैको ट्युनिङ भयो भने अर्थात् समन्वय भएमा स’मस्या हुँदैन ।त्यसपछि का नयाँ जीवन रमाईलोमा बित्ने छ।

तर ट्युनिङ मिलेन भने या त जीवन बि’ग्रन्छ वा दुवैको छुट्टिएर बस्नु राम्रो हुन्छ। यदि कुनै व्यक्तिले जीवनमा एकपटक न’राम्रो अनुभव गरेको छ उसलाई माया, प्रेम, विवाह सबै बेकार लाग्छ।स्तै

 एउटा घर बि’ग्रेपछि छोरीलाई पालनपोषण गरि हुर्काएकी एउटी छोरीले आमाको बिहे गरिन् । उनले आफ्नी आमाको पूरा कथा ट्विट गरिन।नले आफ्नी आमाको मेहन्दी समारोहको भिडियो र तस्विर पनि सेयर गरेकि छन् ।१५ वर्षपछि आफ्नी आमाले फेरि बिहे गरेको उनले बताईन । छोरि भएर पनि आमाको बिहे गर्नु पर्दा उनि एक किसिमले दु:खि त थिईन तर पनि भविष्यमा आमा एक्लै हुन नदिन उनले आमाको लागि नयाँ बेहुला खोजिकी थिईन जुन कुराले उनलाई खुसि मिलेको थियो।

उनले आफ्नी आमाको औंठी लगाउंदै गरेको तस्बिर पनि ट्विटरमा सेयर गरेकि छन् । उनलाई देखेर आमा कति खुसी छिन् भन्ने कुरा यो तस्विरमा देख्न सकिन्छ ।विIवाहको अवसरमा आमाले सबैभन्दा खुसी व्यक्ति अर्थात् छोरीलाई औंठी उपहार दिएकी थिइन् । उनले ह्वाट्सएपमा छोरीलाई यो सरप्राइज दिएकि हुन् ।छोरीले ट्विटरमा आफ्नी आमासँग बिहे गरेको त्यो ब्याक्ति अर्थात् आफ्नै बाबु जस्ले स्कुलको शुल्क समेत नतिरेको बताएकी छन् । आमा त्यतिबेला १७ वर्षकी हुनुहुन्थ्यो ।

छोरी भर्खर २ वर्षको हुँदा ती व्यक्तिले आमालाई छोडे। ट्विटरमा प्रयोगकर्ताहरूले यो पोस्टको धेरै प्रशंसा गरे। केही प्रयोगकर्ताले उनलाई यो विशेष दिनमा बधाई दिँदै विगतको वि’षाक्त सम्बन्धलाई छोडेर अगाडि बढ्नु सराहनीय काम भएको पनि बताएका छन् a

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post