स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर एस्तो अवस्था मा


प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी मनिषा गन्धर्वले उक्त बच्चा जन्माएकी हुन्। जन्मिएको उक्त बच्चा चिकित्सकले उपचारका लागि बुटवल लग्न भने पनी आर्थिक अभाबले उक्त बच्चालाई घर फर्काइएको छ।

उपचारका लागि पैसा नहुँदा बच्चालाई अहिले घरमै राखिएको छ।जन्मिएको बालकको माथिल्लो ओठ छैन भने नाईटोमा सरिरको भित्री अंग बाहिर निस्केको छ ।त्यस्तै हात-खुट्टा र नाकमा मासू पलाएको छ भने जन्मिदै मूखको दुवै तिर दात उम्रेको छ। शारिरिक रुपमा असक्त बच्चा जन्मिए पछी उक्त परीवार कसरी उपचार गर्ने होला भनेर ठुलो पिडामा परेको छ। उक्त परिवारको आफ्नो घर छैन भने घर- भाडा तिरेर जलूकेमा बस्दै आएका छन।

बच्चा जन्माएकी महिलाको श्रीमान रोजगारीका लागि भारत गएका छन र उनी पनी बिरामी परेका छन्। यता सासू आमा पाठेघरको क्यान्सर पिडित छिन्।यस्तो अवस्थामा बच्चाको उपचारका लागि सहयोग गरी बच्चाको ज्यान बचाइदिन सम्पुर्णलाई परिवारले आग्रह गरेको छिन

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी मनिषा गन्धर्वले उक्त बच्चा जन्माएकी हुन्। जन्मिएको उक्त बच्चा चिकित्सकले उपचारका लागि बुटवल लग्न भने पनी आर्थिक अभाबले उक्त बच्चालाई घर फर्काइएको छ। उपचारका लागि पैसा नहुँदा बच्चालाई अहिले घरमै राखिएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post