कठै !आफ्नै भाउजुलाई फकाएर छोराछोरी जन्माए अहिले,यस्तो अल पत्र बनाएर हिडे देवर (भिडियो हेर्नुस्)

पुरानो घर तनहुँ जिल्ला म्यादी गाउँपालिका छाङगरे भाइ हाल दमौली बस्दै आएकि ठक माया गुरुङका श्रीमान सम्पर्क बिहिन भएको भन्दी मिडियामा आएकी छिन ।

आफू पहिले बिबाह गरेको श्रीमानकै भाइ अर्थात देवरसगँ बाध्यताले बिबाह गर्नु परेको बताउँछिन । त्यसरी देवरसगँ बिबाह गरेर आफू घर छाङगरे छोडेर अहिले दमौली बस्नु परेको उनको भनाई छ । तरआफुले देवरसगँ बिबाह गरे पछि उनी बैदेशिक रोजगारीमा गएको ठक मायाको भनाई छ । वैदेशिक रोजगारीमा गए पनि पहिले सम्पर्क भै रहेको तर अहिले भने करिव १ बर्ष देखि सम्पर्क बिहिन भएको उनको भनाई छ ।

आफ्नो पहिलो श्रीमान पनि वैदेशिक रोजगारिमा रहेको बेला पहिलो श्रीमानले आफुलाई मोबाइल पठाईदिएको र त्यही मोबाइलका कारण आफुले देवरसगँ बिबाह गर्नु परेको उनको भनाइ छ । श्रीमानले पठाई दिएको मोबाईले आफुले चलाउन नजानेर देवरलाई दिएको कारण नै आफु र देवर बिच अनैतिक सम्बन्ध रहेको भनी घर तथा गाउँमा हल्ला फैलाएर आफ्नो बिदेशमा रहेको श्रीमानलाई कुरा सुनाए पछि श्रीमानसगँ आफ्नो सम्बन्ध बिग्रेको ठगमायाको भनाई छ ।

मोबाइल दिएकै कारण आफुलाई भाउजुले मन पराएर मोबाईल दिएको भन्दै देवरले हल्ला फैलाएको उनले बताईन । पछि कान्छो देवर पनि आफू मर्छु भन्दै साथिहरुसगँ हिड्न थाले पछि आफुले कान्छो देवरसँग जेठो श्रीमान को ३ बर्ष को छोरी लिएर हिडेको उनले बताईन ।

घरबाट हिडे पछि आफुहरु दमौली बस्दै आएको पनि करिव थुप्रै वर्ष भै सकेको उनको भनाई छ । घरबाट देवर सँग हिडे पछि घाँसी कुवा तमसुरमा केही महिना बसि दोश्रो श्रीमान कतार गएर ३ वर्षमा फर्किएको उनको भनाई छ । त्यसपछी नेपालमा ७ महिना बसेर फेरि मलेसिया गएको उनले बताईन ।

मलेसिया गएका कान्छो श्रीमान ८ बर्ष सम्म सम्पर्कमा नै रहेको उनले बताईन । तर १ वर्ष अघिबाट उनी आफुसगँ सम्पर्क बिहिन भएको उनले बताएकी छिन । आघिल्लो वर्षको असोज महिनाबाट श्रीमान सम्पर्क बिहिन भएको उनको भनाई छ । अहिले कान्छो श्रीमान पटि दुई छोराछोरी रहेको उनले बताएकी छिन । सम्पर्कमा रहदाँ पनि श्रीमान छोराछोरी सँग मात्र बोल्ने गरेक ठकमाया बताउँछिन ।

आफुसगँ खासै नबोल्ने, बोली हाले जहिले पनि रिसाएर बोल्ने, झ’गडा गर्ने गरेको उनको भनाई छ ।श्रीमानले घर खर्च पनि ३/४ महिनामा एक चोटि २०/३० हजार पठाउने गरेको उनको भनाई थियो । आफू त्यो बेला पनि श्रीमानले त्यसरी पठाएको खर्चले नपुग्ने भएर मजदुर गरि छोराछोरी पढाउदै आएको उनी बताउँछिन ।

आफुले अहिले गाउँ घरमा सुने अनुसार आफ्नो श्रीमान पोहोर साल नै नेपाल आई आफ्नी कान्छी बाहिनीसँग बिहे गरि बसेको बताउछिन । अर्कि ल्याए पनि आफू मिलेर बस्ने भन्दै श्रीमानलाई सम्पर्कमा आउन उनले आग्रह गरिन । पहिले आफ्नै दाजुलाई नराम्रो कुरा लगाएर दाजु सँग छुट्टाएर आफुसँग बिहे गरि अहिले यसरी छोडेको उनको भनाई छ ।

भिडियो हेर्नुस :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post