सासु बुहारीको झ’ग’डामा सासुको यसरि गयो ज्यान


काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ७ मा सासुको ह’त्या ग’रे’को आरोपमा एक जना बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।मटिहानी नगरपालिका ७ बस्ने तेतरीदेवी खत्वे आफ्नै सासुको ह’त्या ग’रे’को आरोपमा पक्राउ परेका हुन् ।

घरायसी विवादमा आफ्नै सासु ६० वर्षिया जगतारणदेवी खत्वेलाई कु’ट’पि’ट ग’री ह’त्या ग’रे’को आरोपमा तेतरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

राति सासु र बुहारीमा घरायसी वि’वा’दपछि झ’ग’डा भएको र घटना भएपछि बिहान सासुको मृत्यु भएको प्रहरीले जनाएको छ ।बुहारी तेतरीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी दिनुहुँदै थप कुरा पो’ष्टमा’र्टम रिपोर्टपछि मात्रै खुल्ने आचार्यले बताउनुभयो । वि’वा’दको कारण भने खुल्न नसकेको प्रहरी उपरिक्षक आचार्यले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी दिनेश आचार्यले घटना वारे विहिवार बिहान ३ः३० बजे खबर आएकोमा सोहि बेला प्रहरी पुगि बुहारीलाई नियन्त्रणमा लिएको बताए ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post