रातीमा श्रीमान श्रीमती ठूलो स्वरमा कराएको सुनेर हेर्न गएका छिमेकी लिम्बुको यसरी गयो ज्या न, कारण थाहा पाउदा सबै को उड्यो होस् ?

काठमाडौ । मोरङको मिक्लाजुङ गाउँपालिकामा पति पत्नीको वि वा द मिलाउन गएका एक युवकलाई नै सबै मिलेर ज्या न लिइएको छ ।

छिमेकमा पति पत्नीबीच भएको वि वा द मिलाउन उनी राती घरमा पुगेका थिए । तर पारिवारिक झ ग डा मा परेर छिमेकीलाई अनावश्यक पारिवारिक वि वा दमा परेको भन्दै सबै मिलेर ज्या न लिएका हुन् ।मृ त्यु हुनेमा मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बू रहेका छन् । जिल्ला मोरङ कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनका भाइहरू ३० वर्षीय आइतराज एवम् २६ वर्षीय सञ्जय तामाङसहितले ज्या न लिएका हुन् ।

गत भदौ ३ गते राति ८ः४० बजे छिमेकमा डेरा गरेर बस्ने मिक्लाजुङ–६ का तामाङ र उनकी पत्नी निरुताबीच वि वा द भएको सुनेपछि उनी मिलाउन भन्दै गएका थिए । श्रीमान श्रीमतीलाई सम्झाएर उनी घरमा आएका थिए ।

तर तत्कालै उनलाई पारिवारिक वि वा दमा किन आएको भन्दै ज्या न लिइयो । घा इते अवस्थाका उनको उपचारका क्रमा नि ध न भएको हो । पारिवारिक वि वा दमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आ क्र म ण गरिएपछि।

लिम्बू ग म्भी र घाइते भएका थिए । घा इ ते लिम्बूको उपचारका क्रममा शनिबार राति ११ः४५ बजेतिर विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृ त्यु भएको हो । पारिवारिक झ ग डा मा परेर छिमेकीलाई अनावश्यक पारिवारिक वि वा दमा परेको भन्दै सबै मिलेर ज्या न लिएका हुन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post