बिहेमा गएका टेक बहादुरको टाउको कि-चीकीची पारेर मा,रे संगै गएका साथी बाचेर फर्किए(भिडियो हेर्नुहोस)


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला महिला हिंसाविरुद्धको १६ दिने अभियानको उपलब्धि के ?

सिरहाको धनगढीमाई नगरपालिका–३ हनुमाननगर गाउँमा पतिले ३० वर्षीया गर्भवती पत्नीसँग रक्सीका लागि पैसा मागे । पत्नीसँग पैसा थिएन र दिइनन् । पैसा नदिएको भन्दै उनका आफ्नै पतिले पेट्रोल खन्याएर आगो लगाए र अस्पताल लगे । अन्त्यमा उनले ज्यान गुमाइन् । उनको मात्र ज्यान गएन,

उनीसँगै पेटमा भएको बच्चाले पनि अकालमा ज्यान गुमाउनु पर्‍यो ।यो त एउटा प्रतिनिधिमूलक घटना मात्र हो । यस्ता घटना समाजमा अनेकौँ छन् । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ ठाँटामा पतिको कुटाइबाट मारिएकी मनिषा साउद, रसुवाको नौकुण्ड गाउँपालिका–५ भोर्ले डाडाटोल बस्ने बाटुली तामाङ, तेह्रथुमको म्याङलुङ नगरपालिका–९ पाटीगाउँमा बस्ने दिलकुमारी लिम्बू, झापाको दमकमा पतिको दर्दनाक कुटाइबाट ज्यान गुमाएकी घनादेवी आचार्य,

सुनसरीको धरान उपमहानगरपालिकामा –१५ की छुङ्कु मगर राई अन्य घटनाका हुन्, जसले समाज शिक्षित रहँदा पनि महिलामाथि हुने हिंसाका घटना यथावत छन् भन्ने पुष्टि गर्छ । माथिका प्रतिनिधिमूलक घटनामा महिलाका लागि आफ्नै पति वा आफन्त काल बनेर आएका छन्।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post