सम्पन्न सप्पन्न रियालिटी सो दोहोरी च्याम्पियन का प्रमुख निर्णायक उनी प्रतियोगी हरुलाई सिकाउने र कमि कम्जोरी हरु औल्याउँदै नव कलाकार लाई प्रोत्साहित गर्दै दर्शक को मन मस्तिष्क मा बस्न सफल भयका थिय ।
प्रत्येक्ष दोहोरी होस या रेकर्डिङ मा अत्यन्तै अब्बल / माहिर गायिका हुन प्रीती आले। उनको गायकी अनि ब्यक्तिगत हाउभाउ अनि स्टेज मा उन्ले गर्नी प्रस्तुति बयान गरि साध्य छैन गायन ,अभिनय /नृत्य गित लेखन कम्पोजिस हर कुरामा आफुलाइ अब्बल साबित गरेकी आले पनि प्रत्यक्ष दोहोरिमा सर्बाधिक खोजियकी तर दुर्लब प्रस्तुत हुने गायिका हुन ।आफू भन्दा अग्रज तथा दोहोरी च्याम्पियनका निर्णायक पराजुली सङ्ग भिड्दै गर्दा उनी सोही कार्यक्रममा कि प्रोग्राम प्रीजेन्टर थिइन। रमाइला शब्द होस या ठ्ट्याउला अनि वियोगान्त होस या संयोगान्त सबै सब्द्को जाल बुन्न माहिर गायिका को यो दोहोरी साचिकै हेर्न सुन्न लायक छ
र पत्तै नपाइ करिब एक घण्टा को कार्यक्रम रोचक र छोटो लाग्निछ छोटो समय अर्थात केही घन्टा मै दर्शक को माया उत्साहजनक छ।
इनेपाल रोधी घर पारिवारिक रोधी घर को परिचित र स्थापित छ गायक बाल कुमार श्रेष्ठ द्वरा सन्चालित उक्त कार्यक्रम बिश्नु शर्मा ले सम्पादन गर्छ्न भने हाल अमेरिका रहेका समाजसेवि राजन क्षेत्री ले निर्माण गरेका हुन।गुणस्तरीय अडियो भिडियो तथा सम्पुर्ण काम को लागि इनेपाल खबर को आफ्नै स्टुडियो छ जहाँ जो कोहि ले पनि छायांकन गर्न पाउने ब्यवस्था छ।।
हेर्नुहोस प्रजापति पराजुली र प्रीती आलेको एतिहासिक दोहोरी:-