२ वर्षको सानो नानीको बि जोग,आमा हस्पिटलको बेडमा म र्दै छिन् ,बुबा उपचार खर्च नभएर म र्दै छन् (भिडियो हेर्नुस्)

मेलम्ची वडा नं ८ का निङ्मा लामा आफ्नी श्रीमतीको जीवन बचाउन हस्पिटल धाइरहेका छन् ।२६ वर्षीय श्रीमती सुष्मा तामाङ अहिले जीवन र मृ त्युको दो साँधमा छिन् ।

निङ्मा पानीको जार घर घर पुर्याउने र रेखदेख गर्ने काम गर्छन् र आर्थिक स्थिति निकै क मजोर भएर उनी अहिले श्रीमतीलाई बचाउन सकिरहेका छैनन् ।

सष्माको सुरुमा पेट दुख्ने समस्या थियो ।तर बिस्तारै उनको दुखाइ बढ्दै गएपछि उनलाई मेलम्ची कै हस्पिटलमा भर्ना गरियो तर त्यहाँ उनको उपचार राम्रो नभएपछि सुष्मालाई काठमाडौ ल्याएको निङ्माले बताए ।अहिले काठमाडौमा उनको उपचार भइरहेको छ ।

सष्माको पेटमा २ पटक शल्यक्रिया गरेको र भित्रको बोसो निकालेको निङ्माले बताए ।उनलाई एपेन्डिसाइड पनि भएको हुँदा अहिले झन् नाजुक स्थिति उनको छ ।बच्चा पनि मात्र २ वर्षको भएको हुँदा श्रीमतीलाई केही भैदिए आफ्नो र बच्चाको सारै बि जोग हुने उनले बताए ।

यसरी अहिले सुष्माको बि राम बढ्दै गएको छ र आर्थिक स्थिति पनि निकै कमजोर भएको हुँदा निङ्मा अहिले सबैसंग सहयोग मागीरहेका छन् आफ्नी श्रीमती बचाउनका लागी ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post