यि ब्याक्ति जसका ३८ श्रीमती र ८९ छोराछोरी थिए, हेर्नुहोस् फोटो सहित !

स-बै-भ-न्दा ठूलो प-रि-वा-र भएका व्यक्तिको मृ-त्यु भएको छ। भारतको उत्तरपूर्वी मिजोरम राज्यका ७६ वर्षीय वृ-द्ध जिओना चानाको आइतबार मृ-त्यु भएको

उनका ३८ श्रीमती, ८९ छोराछोरी र ३६ नाति छन्। चानाको मृ-त्युको खबर मिजोरमका मु-ख्य-म-न्त्री जोरमथाङ्गाले पु-ष्टि गरेका थिए। चाना डायबेटिज र उच्च र-क्त-चा-पकाबि’रा’मी थिए। डा’क्ट’र’हरूले स’मा’चा’र संस्था पि-टि-आ-इलाई दिएको जा-न-का-री-का अनुसार चा-नाको स्वास्थ्य अवस्था गाउँमै हुँदा बि’ग्रि’ए’को थियो।

स्वास्थ्य अवस्था बि’ग्रि’ए’पछि आइतबार साँ’झ अ’स्प’ता’ल लगिएको थियो। अ’स्प’ता’ल’मा पुर्‍याउँदा चि-कि-त्स-क-हरूले उनको मृ-त्यु भ’इ’स’के’को बताएका थिए।चानाको परिवार सदस्य धेरै भए पनि विश्वकै सबैभन्दा धेरै परिवार सदस्य हुने उनी नै हुन् भन्ने दा-बी गर्न न-स-कि-ने बि”बि’सी’ले जनाएको छ।

कनकी यस पदका लागि दा’बी गर्नेहरू अरू पनि भे’टि’ए’का छन्। त्यस्तै, चानाको परिवार ठ्या’क्कै’ कति छ भन्ने खु-ले-को छैन।एउटा स’माचा’र’ले उनको ३९ श्रीमती, ९४ छोराछोरी, ३३ जना नातिनातिनी र एक पनाती समेत गरी कुल १८१ ज-ना-को परिवार

भएको बताइएको छ। धेरै स्थानीय समा’चा’र’हरूले उनले सबैभन्दा ठूलो परिवार भएकोमा विश्व रेकर्ड नै बनाएको लेखेका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post