घर नजिकैको पसलमा सामान किन्न गएकी ७ वर्षीया बालिकाको ह, ’त्या : श’व खरबारीमा भेटियो



सुर्खेतको लेकबेँसी नगरपालिका–१ ढापखर्ककी सात वर्षीया एक बालिकाको ह, ’त्या भ’ए’को छ। घाँ’ टी रे .’टे’ र ह, ’त्या ग’रि’एको अवस्थामा स्थानीय गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारको श’व फे'ला परेको इलाका प्रहरी कार्यालय लेकबेँसीले जनाएको छ।

सोमबार घरबाट करिब पाँच सय मिटर टाढा अवस्थित देवीलाल सुनारको खरबारीमा घाँ ’टी रे ’टि ए’ को अ’वस्था’मा बालिकाको श’व फेला परेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

बालिका आइतबार बिहान १० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी थिइन्। दिनभरी बालिका घर नफर्केपछि परिवारले सोमबार बिहान ९ बजे इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए। खबर पाएलगत्तै इप्रका लेकबेँसीका प्रहरी निरीक्षक चक्रबहादुर देउवाको ने'तृत्वमा पाँच जनाको प्र'हरी टोलीले खो ज'त’ ला’स गर्दा देवीलालको खरबारीमा बा'लिकाको श’व फे'ला परेको हो।

घ’टनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अ’नुस’न्धान ब्यूरोको टोलीले अ’नुस’न्धान गरिरहेको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post