न,सोचेको भयो अनिता को अ,प्रेसन पछी को ताजा अप्डेट!





अनिताको अप्रेसनपछी बिनोद र छोरी भाबुक हुँदै मिडिया मा आएका छ । निता खड्का र विनोद खड्का यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।

यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन ।

अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।


अप्रेसन फे,ल भईसकेपछि निकै नि दु,खद समयबाट गु,ज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु:खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पैसा अ,भावले गर्दा रोकिरहन्छ ।

Post a Comment

Previous Post Next Post