स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं २ मा एकजना बुढा’निली आचार्य नाम गरेका बुबा मृ त्यु पर्खेर बसिरहेका छन् ।उनकि श्रीमती र छोरीहरू भन्छन् “जिन्द’गीमा जे छ त्यसैमा चित्त बुझाउनु पर्ने रहेछ ।हाम्रो जिन्दगीमा यस्तै दुख लेखियो हामी यहि भो’गेर बस्दै छौं ।
बुढा बुबा ६७ वर्षका भए र उनी बि’रामी भएर ओछ्यान परेको करिब ४ वर्ष भयो ।आफ्नो कार’णले छोराछोरी र श्रीमतीको बिचल्ली भएको देख्दा निकै दुखी हुन्छन् ।श्रीमती लक्ष्मी आचार्यले दाउरा घाँस र मेलापात गरेको पैसाले यो परि:वार पालिदै आएको छ ।
धेरै समय अगाडि खाना खाएर सुते’पछि बिहान उठ्न खोज्दा उनलाई उठ्न गाह्रो भएको थियोे ।उनले नजिकैको स्वस्थ्य चौ’कीमा जचाएपनी तर उपचार भएन ।पछि उनी खाट’बाटै उठ्न नसक्ने भए ।
पढ्ने र खेल्ने उमेर भएका छोरीहरू आफ्नो परिवारको बिजो:ग देखेर निकै रो ए ।आफू ठूलो भएर आमाबुबालाई सुख दिन’पाए हुन्थ्यो भन्दै जेठी छोरी बो’लौना गर्दछिन् ।