अधिवेशन आउना साथ एमालेकी नेता लिएर श्रीमान फ रार भए,अहिले श्रीमती र छोराछोरीको यस्तो बि जोग छ (भिडियो हेर्नुस्)

झापा जिल्लाको दमक नगरपालिका २ बस्दै आएकी सरस्वती राई श्रीमानले अर्कै महिला लिएर हिडेपछी आफू र आफ्ना छोराछोरीको बिचल्नी भएको भन्दै मिडियामा आएकी छिन । आफ्ना दुई स-साना छोराछोरी सहित मिडियामा आएकी सरस्वतीले श्रीमानले 

पहिले देखि नै छोराछोरी तथा आफुलाई कुनै खर्च नदिने गरेको बताएकी छिन । अहिले भने श्रीमान किरण लिम्बुले अर्कै एक महिल्क्क लिएर हिडेको उनले बताएकी छिन । अहिले श्रीमान सम्पर्क बिहिन भएको उनको भनाई छ ।

१० वर्ष अघि सरस्वतीले किरणसगँ प्रेम बिबाह गरेकि थिइन । सरस्वतीका अनुसार किरणसगँ उनको प्रेम सम्बन्ध भएको १०/१२ दिनमा नै बिबाह भएको थियो । प्रेम सम्बन्ध भएर बिबाह भएको भएता पनि बिबाह भएको ५ वर्ष पछिदेखी आफुहरुको सम्बन्ध बिग्रीएको सरस्वतीले बताएकी छिन । श्रीमान बिदेशमी हुदाँबाट नै सम्बन्ध राम्रो नभएको उनले बताईन । तर पनि आफू छोराछोरीको लागि बसेको उनले बताईन । आफू पहाड घर पाचँथरमा नै दुख गरेर बसेको उनले बताईन ।

श्रीमान बिदेशमा हुदा पनि घरमा खर्च नपठाउँने गरेको सरस्वतीको भनाई छ । आफुहरुको सम्बन्ध भने छोराछोरीको पढाईको कुरामा भएको उनले बताईन । सुरुमा भने सल्लाहले नै छोराछोरी पढाउन भने दमक आएको तर आफू दमक आएर छोराछोरीलाई स्कुल पढाउन थाले पछि भने खर्च नपठाउने गरेको र आफुले पढाईको लागि खर्च माग्दा तेत्रो खर्च कसरी हुन्छ भने आफुसगँ झगडा गर्न थालेकोले नै सम्बन्ध बिग्रीएको सरस्वतीको भनाई छ । साथै आफुलाई तनाव पनि दिने गरेको उनले बताईन ।

श्रीमान बिदेशमै हुदा अन्य ब्याक्तीबाट आफुले सुने अनुसार एक महिलासगँ सम्बन्धमा रहेको उनले बताईन । अहिले त्यही महिलालाई लिएर श्रीमान फरार रहेको उनको भनाई छ । ती महिलको बारेमा आफुलाई खासै थाहा नभएको उनले बताईन । तर श्रीमानले तिनै महिलालाई लिएर फरार भएको कुरा चै आफुले थाहा पाएको उनको भनाई छ । श्रीमानले भगाएकी महिला कल्पना केरुङ एमाले पार्टीको स्थानिय नेता भएको आफुले बुझेको सरस्वतीको भनाई छ ।

फरार पछि एक पटक फोन सम्पर्क हुदाँ श्रीमान र कल्पनाले आफुलाई जे गर्न सक्छेस गर आफुहरु जेल बस्न पनि तयार भएको बताएको सरस्वतीको भनाइ छ । ५ वर्ष अघि देखि सम्बन्ध बिग्रीएको भएता पनि एक वर्ष अघि श्रीमान बिदेशबाट आए पछि भने मिलेर बस्ने सल्लाह अनुसार नै श्रीमान आफुलाई दमक मै छोराछोरी पढाउन बस भन्दै आफू पाचँथरमै बाख्रा पालन गर्नका लागि भन्दै गएको उनले बताईन । श्रीमान पाचँथर गए पछि आफुलाई उतै बोलाएको तर छोराछोरीको पढाइ चलिरहेको हुनाले आफू जान नसके पछि पुन सम्बन्ध बिग्रीएको उनको भनाई छ।

भिडियो हेर्नुस


 :-
Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post