मोरङ जिल्लाको कानेपोखरी भन्ने ठाउमा एकदमै डरलाग्दो अनि र’ह’स्यमय घ”टना घ”टेको छ । एक १४ बर्षकि बालिका मकैबारिमा र’ह’स्यमय तरिकाले मृ’त फेला परेकि छिन । मृ’त’क बहिनिका सन्तोष नाम गरेका दाजु आज मिडियासामु आएका छ्न । आफ्नो बहिनिको ह’त्’या नै भएको बताउछ्न उनि ।
आफ्नो क’म’जो’र आर्थिक अबस्था रहेको र आफ्नो बहिनिले कुनै हालतमा न्या’य पाउनुपर्ने बताउछ्न उनि । अहिलेसम्म एउटा केही बिराम नलागेको उनकि बहिनि यसरि एकाएक मृ’त फेला पर्दा उनी तीन छ’क्क परेका छन । सामान्य ज्याला मजदुरी गरेर जिबनयापन गरिरहेका सन्तोषलाई बहिनिको मृ’त्युपछि ठूलो झ’ट्’का परेको छ ।
आफ्नो बहिनिको मृ’त्यु हुदा उनि भने घरमा नरहेको कुरा पनि उनले खुलाए ।उनकि बहिनिको ह’त्”याको आरोपमा प्रकाश खड्का नाम गरेका पुरुष शं’काको घेरामा रहेको कुरा पनि उनले खुलाए । उनका दुबै बहिनिहरु मामा माइजुको काममा जाने गरेको तर केही समयपछि ठुली बहिनीको भने पैसामा कुरा नमिलेकोले नजाने गरेको कुरा पनि उनले बताए ।
घ'ट'ना'स्थलमा घुडाघुडा पानी रहेको कुरा पनि उनले खुलाए । आफ्नो बहिनिलाइ १० रुपैयाको पनि औषधि नगरेको र केही रो’ग पनि नभएको बताउदै यो ह’त्या नै रहेको कुरा उनले खुलाए । घरबाट भैंसी चराउन लिएर गएकी बहिनी आधा घण्टामा नै मृ’त फे'ला पर्दा कुन दाजुको चाहिँ मन न’दु’ख्ला र ।
बाकी हेर्नुस तलको भिडियोमा:-