मोरङ जिल्लाको रतुवामाई नगरपालिका १ मा एकजना व्यक्तिले भैसीलाई पटकपटक ब लात्कार गरेको कुरा खुलासा भएको छ ।यस्तो घिनलग्दो र निकै भयानक घ टना घटेको देख्दा त्यस गाउँका मान्छे निकै भयावित भएका छन् ।
आफ्नै छिमेकी रानी टुडुको भैंसी मंगल हस्ताले करणी गरेको कुरा आएको हो ।हामीले मंगलसँग कुरा गर्दा आफुले करणी गरेको कुरा उनले स्वीकार गरेका छन् ।आफुले करिब रातिको १ बजे भैंसी गोठबाट लगेको कुरा उनले बताएका छन् ।
आफुले घरबाट अलिक परको रुखमा लगी भैंसीलाई बाँधेर करणी गरेको उनले बताए ।आफुले मादक पदार्थ सेवन गरेको हुँदा यसरी बेहोसीमा करणी गर्न पुगेको उनले बताएका छन् ।
मंगल आफ्नै ४ जना छोराछोरी छन् ।यसरी करणी गरेको हुँदा आफैलाई पनि हिन्न्ता बोध भएको उनले बताएका छन् र अब यस्तो कहिलै नगर्ने भनेर माफी मागेका छन् ।
भिडियो हेर्नुस् :-