इटालीमा यो मू'र्ति हेर्न आएकाहरु सबै बे'होस ,के रहेछ त्यस्तो हेर्नुहोस

काठमाडौँ । इटालीमा एक महिलाको मू'र्तिलाई लिएर यतिखेर च'र्को ब'हस भइरहेको छ । १९ औँ शताब्दीमा लेखिएको एक कविताको सम्मानमा उक्त कविताकी नायिकाको प्रतिमास्वरुप बनाइएको मू'र्तिले २१ औँ शताब्दीमा आएर ब'हस र वि'वाद नि'म्त्या'एको हो ।

तामाबाट बनाइएको यो महिलाको प्रतिमामाथि हाल वि'शेष'गरी ‘सेक्सिज्म’ (महिलावि'रो'धी वि'चारधारा) लाई लिएर ब'हस च'लेको छ ।उक्त मू'र्तिमा एक महिलालाई पातलो एवं पारदर्शी कपडा लगाइएको अ'वस्था'मा चि'त्रण गरिएको छ । साथै महिलाको दायाँ हात आफ्नो व'क्षस्थ'लमा राखेको र कर्के हेराइ देखाइएको छ।

आज आएर यो मू'र्तिको भाव र म'र्ममाथि यति धेरै वि'वाद ब'ढेको छ कि धेरैजसो नेताहरु नै यो मू'र्ति ढा'ल्नुपर्ने मा'ग गरिरहेका छन् । वि'शे'षगरी महिलावादी नेतृत्वकर्ताहरुले यसलाई ढा'ल्नुप'र्ने माग उ'ठा'एका हुन् ।यो मू'र्ति इ'टालीको दक्षिणमा अ'वस्थित सा'प्री शहरमा बनाइएको छ । जुन प्र'सिद्ध इ'टालियन कवि लुइजी मिर'कन्तिनीद्वारा लिखित ‘ला स्पीगोलात्रिचे दी सप्री’ शीर्षकको कविताको सम्मानमा एक मूर्तिकारले बनाएका हुन् ।

मू'र्ति ढा'ल्न मा'ग

महिला ने'तृह'रुको एक समूहले यो मू'र्ति भ'त्काउ'न माग गरेको छ । उनीहरुले एक ब'यान जा'री गर्दै भनेका छन्, ‘एकपटक फेरि हामी आफैंलाई खा'लि एक यौ'निक तरीकाले ब'नेको शरीरको रू'पमा यस मू'र्तिलाई देख्दा ला'ज लाग्छ ।’उनीहरुको ब'यानअनुसार, यो मू'र्तिको सामाजिक र राजनैतिक मु'द्दा'हरुसंग कुनै स'म्बन्ध छैन, न त यसको कुनै आ'त्मा छ ।

इ'टालीकी डे'मो'क्रे'टिक पार्टीकी सां'सद मोनिका चिरिन्नाले यस मू'र्तिलाई इ'तिहास'मा'थि र महिलाहरुकै अनुहारमा चो'टिलो थ'प्प'डको रु'पमा व्याख्या गरेकी छन् ।उनले एक ट्वीट गर्दै भनेकी छन्, ‘यो मूर्तिले इतिहासकी त्यस अन्न सं'कलक (महिला)को प्र'तिबद्धताको बारेमा केही पनि प्र'कट गर्दैन, जसले दमनकारीहरुको वि'रु'द्धमा ख'डा हुनका लागि काममा जान छा'डेर वि'द्रोह गरेकी थिइन् ।

तर उक्त शहरका मेयर ए'न्टोनि'यो जेन्टीले भने आफ्नो एक फेसबुक पो'स्टमा उक्त मू'र्तिको ब'चाव गरेर क'लाकारिताप्रति स'मझ राख्नुपर्ने बताएका छन् । उनले यस मू'र्तिलाई कलाकार इमा'नुएल स्टे'फा'नोले एक फरक ‘कौशल र ग'हिरो स'म'झ’बाट नि'र्मित कला भनेका छन् ।मेयर जे'न्टीले भनेका छन् कि उनको शहर यस कलाको मूल्य, सिद्धान्तहरु र परम्परामा'थि प्र'श्न गर्नका लागि तयार छैन।

मू'र्ति'कार के भन्छन् त ?यो मू'र्ति बनाउने कलाकार भने आफ्नो कलाको मूल्यमाथि धा'वा बो'लिएको भन्दै खि'न्न र नि'रा'श छन् ।मू'र्ति'का'र स्टे'फानोले पछिल्लो समय ब'ह'स'मा आएको यस मु'द्दाबा'रे एक फेसबुक पो'ष्ट लेखेर आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले हा'ल देखिएका यी आ'लो'चनाले आफू नि'राश र खि'न्न भएको बताएका थिए 

आफ्नो मू'र्तिको ब'चाउ गर्दै उनले भनेका छन् कि उनी सधैं मू'र्ति'हरु'लाई कम्तीमा एक पातलो नै भए पनि क'पडाले ढा'क्ने (छो'प्ने) कोसिस गर्दछन्, चाहे त्यो पु'रुषको मू'र्ति होस् या महिलाको मूर्ति । उनको यो भनाइ इतिहासमा र विभिन्न देशमा समेत नग्न मू'र्ति'हरु समेत रहेकोप्र'ति ल'क्षित छ । तर उनको मू'र्ति भने कम्तीमा ना'ङ्गै चाहिँ छैन ।

यस मू'र्ति'को सन्दर्भमा उनले थप के भनेका छन् भने उनी एक ‘आदर्श महिला’ र उसको आफूप्रतिको ग'र्व र तथा चे'तनाको जा'गरण देखाउन चाहन्थे ।साथै मू'र्ति'का'र स्टे'फा'नोले यस मू'र्ति'को डि'जाइन गर्दा नै त्यहाँका अ'धिका'रीह'रुद्वा'रा अ'नुमो'दित भएको थियो ।पछिल्लो समय वि'शे'षगरी ट्वी'टर र फेसबुकलगायत सामाजिक सञ्जालमा यो मू'र्तिबारे वि'भिन्न टी'का–टि/प्पणी ए'वं ब'ह'स भइरहेका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post