सीता भण्डारीको मृ'त्यु क्रममा भे'टिएको पत्रमा यस्तो भ'यानक कुरा फे'ला पर्यो (भिडियो हेर्नुस्)

रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा नं ५ मा पर्ने मणिग्राममा सीता भण्डारी पौडेलको मृ'त्यु भएको आज २१ दिन छ ।४३ वर्षका टिकाराम पौडेलसंग २७ वर्ष कि सीताले राजिखुशी विवाह गरेकी थिइन्।

तीज मनाउन माइती गएकी सीता जेठाजुको छोरीको जन्मदिन मनाउन फर्केकी थिइन् ।छोरीलाई घर पठाएका सीताका बुबालाई भोलिपल्ट बिहान ज्वाइले फोन गरेर छोरीको घर बोलाएका थिए।

त्यसपछी सीताका बुवा,आमा र मामाहरु उनको घर आए तर त्यहाँ केही घ'टना भएजस्तो देखिएको थिएन।आफ्नो ज्वाइँ टिकाराम आएपछि उनले सीताको ह'त्या गर्ने आफ्नै दिदी वि'ष्णु रहेको भन्दै दिदी मा'थी ख'निएका थिए ।छोरीको मृ'त्यु भएको खबर यसरी सुन्दा उनका बुवा आमालाई म'रे तुल्य भएको थियो ।

सीताको श'वको पो'स्ट'मा'र्टम गर्दा झु'न्डिएर आ'त्मा ह'त्या गरेको भन्ने आएको छ ।तर त्यो रि'पोर्ट सीताको माइती परिवारले मानेको छैन र झु'न्डिएर नभइ उनलाई घाँ'टी क'सेर मा'रेको हो भन्दै आएका छन् ।अनुहार भरी चो'ट भएको र यस्तो भएपछि सीतालाई मा'रेकै हो भन्दै आ न्दोलन गरिरहेछ परिवार ।सीताको न्यायको लागि आन्दोलन गरिरहेको बेला सरकारले वार्ता पनि गरेर आन्दोलन रोकेको थियो ।तर अहिलेसम्म सरकार अथवा प्रशासनबाट कुनैपनी कुरा आएको छैन ।

अहिलेसम्म सीताका आमाबुबाले उनको श व बुझेका छैनन् ।आमाको अनुसार सीता अब सम्पूर्ण देश कै छोरी भएको र उनको न्यायको लागि देशले नै आ न्दोलन गरिरहएको हुँदा जनताले न्याय नपाउन्जेल सीताको लागि लडिरहने बताए ।

सीताले म र्नु भन्दा अगाडि लेखेको पत्रमा मलाई माफ गरिदिनु म अर्को जन्ममा फेरि हजुरकै छोरी भएर जन्मन चहान्छु भनेर लेखेको प्रहरीले बतएको छ ।त्यहि दिन उनका श्रीमानलाई सीताले लेखेको म्यासेजपनि उस्तै खाललो भेटिएको छ ।

भिडियो हेर्नुस्:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post