बाटोमा फालेको बच्चा लाई ल्याएर जिबनको नया बाटो देखाउने साहासी आमा (भिडियो हे,र्नुहोस )

पोखरामा बस्दै आए की सानू दराई उमेरले ३८ वर्ष लागिन् ।सानू ले अहिले संसा रमा निकै कमा मा निस ले गर्ने काम गरिरहेकी छिन् ।आमाहरूको मन त्यति क,ठोर नहुनु पर्ने तर आफैले

जन्मदिनको बच्चालाई फा ल्ने हिम्मत सायदै कसैले गर्छन्तेसैगरी यसरी बे सहारा भएका बच्चालाई आफ्नै सन्तान जसरी हुर्काउने साहसपनि सायदै कसैले गर्लान् ।तर सानुले यस्ता बे सहरा नानीहरुको ख्याल राख्दै आएकी छिन् ।एकजना बालकलाई उनकी आमाले फा ल्ने भनेपछि सानुले उसलाई आफ्नो सरण दिएकी हुन् ।

सानुले अर्की बालिका २ महिनाको हुँदा छोडेर हिडेपछी उसलाई आफुले पाल्न थालेकी हुन् ।सानू आफैको पनि विवाह भएको तर अहिले लोग्नेसंग डिभोर्स गरेर बसेकी छिन् ।लोग्नेले भारत लगेर अलपत्र पारी छोडेको र अहिले बल्लतल्ल नेपाल आउन सफल भएको उनले बताइन् ।

यसरी आफुले आफ्नै नानी जसरी हुर्काइ रहेको बच्चाहरुको आफ्नो सन्तान भन्दा धेरै माया लाग्ने उनले बताइन् ।तर आफ्नो आयस्रोतको बाटो कम हुँदा अहिले नानीहरु हुर्काउन गा,ह्रो परेको उनको भनाइ छ ।

भिडियो हेर्नुस् :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post