सुन्दापनी अ'च'म्म लाग्ने खबर ।हाम्रो देशमा नारीहरु कहिलेसम्म पि'डि'त भएर बस्ने ।कहिले दा'इजो नदिएको निउमा र कहिले छोरा नजन्माएको निउमा उनीहरूले या'तना र ज्या'न गु'मा'उनु परिरहेको छ ।
नारीलाई संमान गर्न नसक्ने समाजप्रती हामी निकै दु'खी छौं ।त्यस्तै अहिले बनेपामा मेनुका थापा नाम गरेकी २४ वर्षीय युवती मृ'त अ'वस्थामा भेटिएकी छिन् ।आफन्तको अनुसार मेनुकालाई मा'रिएको हो र ह'त्यारा'लाई क'डा स जा'य दिन माग गर्दै प्रहरी कार्यालय घे'रेका छन् ।
मृ'त'ककी आमाको अनुसार छोरीलाई ज्वाईंले विदेशमा हुँदादेखि नै भा लु,खा'ते जस्तो शब्दले गा'ली गर्ने गरेको र ससुरालीले केहि पनि दाइजो नदिएको भन्ने गरेका थिए ।अहिले उनी विदेशबाट नेपाल आएपछि सपरिवार मिलेर छोरी मा'रेको उनको ठम्याइ छ ।
यसै क्रममा एकदिन मेनुका नि'कै बि'रामी भएको र ह'स्पिट'ल भर्ना गरिएको भन्दै ज्वाईले ससुरालीलाई खबर गरे ।मेनुकाकी आमाले छोरी संग बोल्छु भन्दा पनि नदिको र योजना गरेर मा'रेको उनले बताइन् ।यसरी एउटि नारीले ज्या'न गु'मा'उनुले नि'कै दु'खत घ'टना नि'म्त्या'एको छ ।
भिडियो हे'र्नुस् :-