हरि उदासी माथी मु द्दाको चाङ,कानुननै मान्दिन भन्दै उ फ्रिए हरि (भिडियो हेर्नुस्)


लगातार १५ दिनको खोजीपछि बल्ल फेला परेका छन् हरि उदासी ।मु द्दाको चाङ लागेको छ उनी वि रुद्ध ।हरिलाई पहिले स्वयम्बु प्र हरी कार्यलयमा प क्राउपछि लगिएको थियो

 भए लगत्तै उनकी श्रीमती प्रतिमा तमाङले मु द्दा गर्दा गरेको कालिमाटी प्र हरी कार्यलयमा पेस गरिएको थियो ।प्रतीमाले हरि विरुद्ध ब हुविवाहको मु द्दा दायर गरेकी थिइन् ।त्यसपछि हरिलाई टेकु प्र हरी कार्यलयमा राखिएको थियो र उनलाई ७ दिनको म्याद थप्दै अझै जे लमा राखेर अनु सन्धान बढाइएको छ ।प्रतिमाको अनुसार हरिले आफ्नो बालबच्चाको ख्याल नगरेको र आफुलाई कुनै साथ नदिएको हुँदा बच्चाहरुलाई पढाउनपनि नसकेको गुनासो गरेकी छिन् ।

प्रतीमाको गुहार सुनेर अन्य सामाजिक अभियानताले हरिलाई सोधपुछ गर्द उल्टै सबैसंग झ गडा र गा ली गरेको समेत पाइएको छ।हरिले कानुनको खिल्ली उडाएको र अहिले त्यसको प्रतिफल भोग्दै आएको पाइएको छ ।हरि विरुद्ध बहु विवाह,ठ गी,अ भद्र ब्यवहार लगाएतका मु द्दा लगाइएको छ ।

हरि उदासीको सविता,प्रतिमा,शान्ति लगायत जम्मा ४ जना श्रीमती रहेको पाइएको छ ।कानुनको पनि सेखी झार्ने र संविधानको कुनै नियमपनी नमान्ने जस्तो प्रतिक्रिया हरिले दिएको पाइएको छ।

भिडियो हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post