‘बीग बोस’ विजेता सिद्धार्थ शुक्ला’को नि’धन, मृ'त्युको कारण यस्तो छ

बलिउड कलाकार सिद्धार्थ शुक्ला’को निध’न भएको छ । उन’को हृ’द’यघा’त’का का’रण नि’ध’न भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

४० बर्षको उमेरमा सिद्धार्थ’को नि’ध’न भए’को हो । उनको पार्थि’व शरीरला’ई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीर’को पो’स्टमा’र्टम गरिने भारतीय मिडिया’ले उल्लेख गरेका छन् ।

भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधी खाएर सुतेका थिए । तर, उनले कस्तो प्रकार’को औ’ष’धी से’व’न गरेका थि’ए भन्ने खुलेको छैन । सिद्धार्थ ‘बीग बोस’को विजेता समेत बनेका थिए ।

यो पनि पढ्नुहोस्

एजेन्सी। बलिउडका चर्चित अभिनेता धर्मेन्द्रकी पहिलो पत्नी प्रकाश कौर लाइम लाइटबाट टाढा रहन्छिन्।संग उनी मिडियाको अगाडी निकै कम आउँछिन् । सामान्य जीवन विताइरहेकी प्रकाशको जन्मदिनमा उनका दुई छोराले अनौठो तरिकाले जन्मदिनको शुभकामना दिएका छन् । धमेन्द्रले प्रकाश संग अलग भएपछि हेमा मालिनीसंग विवाह गरेका थिए ।

मिडियामा निकै कम कुराकानी गरेको देखिन्छिन् । प्रकाश कौर १ सेप्टेम्बर अर्थात बुधबार आफ्नो जन्मदिन मनाइरहेकी छिन्। यस अवसरमा उनका छोराहरु सनी देओल र बबी देओलले आमालाई जन्मदिनको अवसरमा विशेष तरीकाले बधाई दिएका छन्।

दुबै जनाले उनीसंग आफ्ना तस्बिरहरु शेयर गरेका छन्। सनी देओलले आफ्नी आमासँग एउटा तस्वीर पनि शेयर गरेका छन्।

यो तस्वीरको साथमा क्याप्सनमा सनीले लेखेकी छिन्, ‘जन्मदिनको शुभकामना आमा।’ सनीको यो पोस्टलाई फ्यानहरुबाट धेरै माया पनि मिलिरहेको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post