अ’वै’ध स’म्बन्धबाट ग’र्भ रहेकाले शिशुको घा’टी नि’मो’ठी ह’त्या गरे पछि....


काठमाडौ। गाउँपालिकामा एक आमाले नवजात शिशुको ह’त्या गरेकी छन् ।वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँ’टी नि’मो’ठे’र ह’त्या गरेकी हुन् ।

अ’वै’ध स’म्बन्धबाट ग’र्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँ’टी नि’मो’ठेर ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँ”टी नि’मो’ठे’र ह”त्या गरेको बताइएको छ ।

माधवीले नवजात शिशुको ह”त्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ ।माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बे’पत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post